शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जुडोमा आर्मीलाई ४ स्वर्ण

मंगलबार ७ इभेन्टमा खेल सम्पन्न भएकोमा आर्मीका खेलाडीले ४ स्वर्ण पदक जितेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सांस्कृतिक समिति संयोजकमा पन्त

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको सांस्कृतिक समिति संयोजकमा महेश्वर पन्तलाई मनोनीत गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना, चार जनाको मृत्यु

ताप्लेजुङको मैवाखोला गाउँपालिकामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुँदा दुई महिलासहित चार जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

नेकपाको महासचिवमा पुनः विप्लव चयन

नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

बढ्यो काठमाडौंमा चिसो

मनसुन बाहिरिएसँगै काठमाडौं उपत्यकासहित देशभर तापक्रम घट्न थालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र

सेवाको बारेमा जानकारी गराउने विवरण वा सूचना पार्टीका रुपमा लिइने नागरिक वडापत्र हरेक कार्यालयमा राख्नुपर्ने भए पनि यहाँको नगरपालिका कार्यालयमा कतै राखिएको पाइँदैन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

जथाभावी फोहोर गरे विराटनगर महानगरको कारबाही

उत्तरी क्षेत्रका लागि हीरालाल यादव, मध्य क्षेत्रका लागि अनिता न्यौपाने र दक्षिण क्षेत्रका लागि राजेन्द्र प्रधानलाई नियमन, कारबाही तथा जरिवानाका लागि अख्तियारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

ओलीको स्वास्थ्यमा सुधार, कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

रोल्पाका ग्रामीण सडक अझै खुल्न सकेनन्

सडकको माथि र मुनीबाट पहिरो खसेपछि स्थानीयलाई हिडडुल गर्न समस्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

सन्दीपविरुद्ध तेस्रो पटक म्याद थप्ने तयारी

प्रहरीले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज तेस्रो पटक म्याद थप्ने तयारी गरेको छ। बलात्कार आरोप लागेका सन्दीपविरुद्ध आज तेस्रो पटक पुनः म्याद थप्न हुन लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

अहिलेसम्म आर्मीको ७९ स्वर्ण, कर्णाली एकमात्र स्वर्ण

गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम चिभुवन आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

६ स्वर्ण होल्ड गर्ने प्याराग्लाइडिङ अन्योलमा

दुर्घटना भएको केही समयमा नै नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन प्राधिकरण (क्यान)ले देशभरि नै अनिश्चितकालका प्याराग्लाइडिङ खेल बन्द गर्ने निर्णय गरेको थियो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

पौडीमा दुवालाई नै ९ स्वर्ण, २० स्वर्णसहित आर्मी पहिलो

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडी खेलमा मंगलबार सबै प्रतियोगीता सकिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

चितवन काट्ने बेलाको धान गैँडाले नष्ट पार्‍यो

चितवनको माडी नगरपालिका वडा नम्वर १ र २ का विभिन्न क्षेत्रमा किसानले लगाएको धानबाली गैँडाले नष्ट गरिदिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

जुम्लामा ग्यास र पेट्रोलियम पदार्थ अभाव

बजारमा अहिले ग्यास र पेट्रोलियम पदार्थ पर्याप्त मात्रमा नहुँदा उपभोक्तालाई पाउन गाह्रो भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

बाह्रसिंगे हेर्न शुक्लाफाँटा, यसरी सकिन्छ पुग्न

बाह्रसिङ्गेको टाउकामा सिङका छ-छ वटा हाँगा हुन्छन्। आखै अगाडि देखिने बाह्रसिंगेको बथानले यहाँ आउने पर्यटकको मन लोभ्याउने गरेको छ। बाह्रसिंगेको बथान हेर्नकै लागि यहाँ पर्यटक पुग्ने गर्दछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

झापा पुगेका एमाले अध्यक्ष ओली अस्वस्थ

मंगलबार दिउँसो गृहजिल्ला झापा पुगेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

नेपालबाट बाहिरियो मनसुनी वर्षा

जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो। मनसुन सकिने समयसम्म पनि नेपालको पश्चिम भेगमा मनसुन सक्रिय हुन सकेन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९

अछाम-१ : संसद्को 'सिन्डिकेट'मा विराम, बोहरालाई छैन एमालभित्रै साथ

अछाम- १ बाट सर्वसम्मत सिफारिस भएका रावललाई पन्छाएर अध्यक्ष ओलीले पूर्वमाओवादी झपट बोहरालाई टिकट दिएपछि एमालेभित्रैबाट असहयोगको सम्भावना बढेकाले बोहरालाई चुनाव जित्न सहज देखिँदैन।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २, २०७९