बुधबार, असार १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

रोनाल्डोलाई पछि पारे एम्बाप्पेले

फ्रान्सको जितमा दुई गोल गरेका केलियन एम्बाप्पेले पाँचपटकका बालोन डी ओर विजेता क्रिष्टियानो रोनाल्डोलाई विश्वकपमा कुल गोल संख्यामै पछि पारेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

चोटग्रस्त नेइमार कोरियाविरुद्ध मैदान उत्रिँदै

पहिलो खेलमा सर्बियासंग खेल्ने क्रममा खुट्टाको जोर्नीमा चोट लागेपछि ३० वर्षे नेइमारले समूह चरणका दुई खेल गुमाएका थिए।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

कञ्चनपुरको महाकाली आधारभूत विद्यालय, जहाँ ३ शिक्षकले पढाउँछन् ६ विद्यार्थी

भर्ना हाजिरीमा १७ जना उल्लेख रहे पनि विद्यालयमा १ छात्र र ५ छात्राले अध्ययन गर्दै आएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

४२ हजार मेट्रिक टन मल मौज्दात

युरिया २१ हजार ७६४ मेट्रिक टन, डीएपी १९ हजार ९८६ मेट्रिक टन र पोटास १ हजार ९३२ मेट्रिक टन मौज्दात रहेको कृषि मन्त्रालयद्वारा जानकारी।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

वास्तविक सुकुम्बासी पहिचान गर्न बन्यो समिति

सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरको संयोजकत्वमा समिति गठन भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

सुदूरपश्चिममा पूर्वाधार विस्तार गर्दै प्राधिकरण

प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल सञ्चालनमा रहेका प्रसारण र वितरण प्रणालीका संरचनाको सुदृढीकरण र विस्तार गर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

दार्चुलास्थित सीमा पुल भारतीय पक्षबाट बन्द

दार्चुला सदरमुकाम खलंगामा रहेको नेपाल-भारत सीमा पुल सोमबार बिहानबाटै भारतीय पक्षले बन्द गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

प्रत्यक्षतर्फको मतगणना सकियो : प्रतिनिधि सभामा कुन दललाई कति सिट?

प्रतिनिधिसभा प्रत्यक्षतर्फको मतगणना सकिएको छ। सोमबार बिहान दोलखामा नेकपा माओवादी केन्द्र विजयी भएसँगै मतगणना सकिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

चिसो बढेपछि भेडा गोठाला बेंसी झर्न थाले

‘चिसो बढ्यो, अब माथि लेकमा बस्न सकिन्न गाह्रो हुन्छ, भेडापाठा पनि बिरामी पर्छन्, पानी जम्न थाल्यो, अहिले त घाँस पनि सकिन थाल्यो बेँसीमै बस्ने, धेरैजसो गोठाला झर्‍यौँ, अरु पनि झर्छन्...
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

दोलखामा नेकपा माओवादी केन्द्रका कार्की निर्वाचित

दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

प्रि-क्वाटर फाइनलमा ब्राजिललाई रोक्ला त दक्षिण कोरियाले?

कतारमा जारी फिफा विश्वकपअन्तर्गत आज हुने प्रि-क्वाटर फाइनल खेलमा दुई बलिया टोली दक्षिण कोरिया र ब्राजिल भिड्दैछन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

टीकापुरमा पानी वितरणमा समस्या

कैलालीको टीकापुरस्थित साना सहरी खानेपानी उपभोक्ता संस्थाद्वारा वितरण गरिने पानी अनियमित हुँदा उपभोक्ता समस्यामा पर्ने गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

कांग्रेस केन्द्रीय समिति बैठक बोलाउन नेता महरको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले तत्काल केन्द्रीय समिति बैठक बोलाएर आम निर्वाचनको समीक्षा र गठबन्धन तथा दलभित्र भएका घात-अन्तरघातको छानबिन गर्न माग गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

दोलखामा फेरि माओवादीका कार्कीले लिए अग्रता

प्रतिनिधिसभातर्फ दोलखाको मतगणना रोचक बन्दै गएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

रसुवाको धार्मिक मार्गमा रेडपाण्डा

गोसाइँकुण्ड धार्मिक मार्गअन्तर्गत चोलाङपाटी क्षेत्रका जंगलमा रातो हाब्रे (रेडपाण्डा) देखा पर्न थालेको छ। हिमपातको समय नजिकिँदै गर्दा पनि सो क्षेत्रमा लोपोन्मुख रेडपाण्डा भेटिएको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

आनन अच्युतको ‘ढल्किएको आकाश’ सार्वजनिक

उपन्यासकार आनन अच्युतको तेस्रो कृति ढल्किएको आकाश शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रममा सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

अनुमान गर्न नसकिने टिमबीच रोमाञ्चक खेलको अपेक्षा

जापान र क्रोएसियाले विश्वकपमा तेस्रो पटक खेल्न लागेका हुन्। ती दुवै खेलमा जापानको स्थिति खासै राम्रो भने छैन।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९

दोलखामा फेरि एमालेका शिवाकोटीले लिए अग्रता

प्रतिनिधिसभा सदस्यका लागि दोलखामा जारी मतगणनामा पुन: नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर १९, २०७९