बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

छठका लागि सिँगारिँदै धनगढीको मोहना घाट

सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न थालिएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

भारतले विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको मृत्यु

महाकाली नदीपारि भारतले सडक चौडा पार्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुङ्गा लागेर दार्चुलामा एक बालकको ज्यान गएको छ। अर्की बालिका घाइते भएकी छिन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ६६ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

आजको राशिफल [२०७९ कात्तिक १२]

आज २०७९ कात्तिक १२ गते तदनुसार २९ अक्टुबर २०२२ शनिबार। कार्तिक शुक्ल चतुर्थी पञ्चाङ्ग: अतिगंड विष्टि/भद्रा ज्येष्ठा।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

कांग्रेसको घोषणापत्र आज आउदै, तीन खण्डमा घोषणापत्र

नेपाली कांग्रेसले आज आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दैछ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान १० बजे पार्टी कार्यालय सानेपामा घोषणापत्र सार्वजनिक गर्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट

वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ। बर्खायाममा पानीको बहाव बढेपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक १२, २०७९

बेलायती एमसीसीविरुद्ध नेपाली क्यान-११ को जित

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको खेलमा नेपाली टोलीका कप्तान रुबिना क्षत्रीले ह्याट्रिकसहित पाँच विकेट लिएपछि नेपाली टोली १९ रनले विजयी भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

एमालेको बहुमत कसैले रोक्न सक्दैन : ओली

ओलीले निर्वाचनपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनता समाजवादी पार्टी (जसपा)लाई मिलाएर सरकार बनाउने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

बढी भाडा असुल्ने १९ गाडीमाथि कारबाही

बढी भाँडा लिएको पाइएपछि कारबाही गरिएको जिल्ला जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रमुख एवं प्रहरी नायव निरीक्षक राजीव बिष्टले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

राप्रपाका लिङ्देनलाई जिताउनु एमालेको इज्जत हो : ओली

देशद्रोहीलाई रोक्न हलोमा भोट हाल्नुपर्ने बताएका ओलीले गठबन्धनका उम्मेदवारलाई हराउनुपर्ने बताए। राप्रपा राष्ट्रिय पार्टी बन्नेसमेत ओलीको दाबी थियो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

मोरङ-३ : ढकालविरुद्ध बदला लिन चाहन्छन् शर्मा, थापाको शक्ति कति?

यसपटक पनि ढकाल र शर्माबीच नै मुख्य प्रतिस्पर्धा हुने विश्लेषण गरिएको छ। यद्यपि राप्रपाकी रेखा थापाले पनि दुवैको मत काट्ने आकलन गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

महोत्तरी घटनाको छानबिन गर्न सरकारले बनायो समिति

जिल्लाको भङ्गाहा नगरपालिका–८ मा छठको अवसरमा आयोजित कलश यात्राका क्रममा हिंसा भड्किएको विषयमा छानबिन गर्न समिति गठन गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

डेंगु नियन्त्रण अभियान चलाएको भन्दै गगन थापालाई दोस्रो पटक स्पष्टीकरण

थापालाई आयोगको प्रश्न छ, 'तपाईंले डेंगु नियन्त्रण अभियान चलाउछु भने जस्तै अन्य उम्मेदवारले पनि वक्तव्य दिँदै हिँडेमा निर्वाचनको स्वच्छता र निष्पक्षतामा प्रतिकूल असर पर्छ, पर्दैन?'
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

प्रचण्डले दोहोर्‍याए तेस्रो पटक प्रधानमन्त्री बन्ने चाहना

'दुई दुई पटक प्रधानमन्त्री भएँ। अहिले पनि देशभर घुम्दा जनताले फेरि मलाई हेर्न खोज्या जस्तो, मलाई देख्न खोज्या जस्तो, मलाई छुन खोज्या, मलाई सुन्न खोज्या जस्तो देख्छु,' उनको जिकिर थियो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

झापामा केपी र बीपीबीच जम्काभेट, ठट्यौलीसँगै आपसी घोचपेच

भेटमा शर्माले झापामा एमालेलाई गाह्रो परेकाले धाइरहनु भएको भन्दै व्यंग्य गरेका थिए। जवाफमा ओलीले भने ढुक्कै भएर काठमाडौं फर्कन लाग्नु भएको भन्दै अर्को व्यंग्य कसे।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

रिगताल क्षेत्रमा बाग्लुङ र पूर्वी रुकुमको दाबी, ५ वर्षमा पनि सुल्झिएन सीमा विवाद

पाँच वर्ष अगाडि भूमे गाउँपालिकाले आफ्नो जिल्लामा आएर प्रवेशद्वार निर्माण गरेकाले विवाद भएको बाग्लुङको आरोप छ। उक्त विवाद अझै सुल्झिएको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

गठबन्धनकै दलबीच यी स्थानमा हुँदैछ भिडन्त

गठबन्धनमा सामेल भएपनि लोसपाले यसमा हस्ताक्षर गरेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

समुद्री आँधीपछिको बाढीपहिरोमा फिलिपिन्समा कम्तीमा ३१ जनाको मृत्यु

दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तमा भएको समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी ३१ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९

भियतनाममा १० महिनायता १०२ डेंगु संक्रमितको मृत्यु

नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा ‘ठूलो प्रकोप’ हुने सम्भावना रहेको पनि मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ११, २०७९