बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

आयोगविरुद्ध तोसिमाले दायर गरेको रिटमा आज सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टीकी सदस्य डा. तोसिमा कार्कीले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

आजको राशिफल [२०७९ कात्तिक १४]

आज २०७९ कात्तिक १४ गते तदनुसार १ नोभेम्बर २०२२ मंगलबार। कार्तिक शुक्ल अष्टमी पञ्चाङ्ग: शूल विष्टि/भद्रा श्रवण।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

निर्वाचन आयोगविरुद्ध परेको रिटमा सुनुवाइ आज

निर्वाचन आयोगविरुद्ध परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

नारायणी नदीमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु, दुई घाइते

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

एमालेले घोषणापत्र आज सार्वजनिक गर्दै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

कस्तो रहला आजको मौसम?

पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशभरको मौसम सामान्यतः सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

विश्व बैंकको सरकारलाई सुझाव- आयात प्रतिबन्ध फुकुवा गर

सरकारले विभिन्न बस्तुहरुको आयातमा लगाउदै आएको प्रतिबन्ध खुलाउनुपर्ने विश्व बैंकले सुझाव दिएको छ। सोमबार ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले सरकारलाई सो सुझाव दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

यी हुन् ट्विटरमा १० करोडभन्दा बढी फलोअर भएका व्यक्ति

बिहीबार ट्विटर खरिदको अन्तिम निर्णयपछि एलन मस्कका फलोअर बढ्न थालेका छन्। ४४ अर्ब डलरमा ट्विटर खरिद गर्ने सम्झौतासँगै ट्वीटर एलन मस्कको निजी कम्पनी बनेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

राप्रपा घोषणापत्रः आर्थिक-सामाजिक रुपान्तरणका लागि स्वर्णिम अवसर

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी निर्वाचन मुलुकको समग्र आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा व्यापक रुपान्तरणका लागि स्वर्णिम अवसरका रुपमा सदुपयोग गर्न मतदातालाई आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले चालू आर्थिक वर्ष (सन् २०२३) मा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने माओवादीको प्रतिबद्धता

नेकपा (माओवादी केन्द्र)ले २०४७ सालयता सार्वजनिक लाभको पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

पीडित किशोरी र सन्दीपले यस्तो दिए प्रहरीमा बयान [पूर्णपाठसहित]

नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध आज सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

भलिबलको 'शक्तिकेन्द्र' बन्ने ध्याउन्नमा एपीएफ

एपीएफले समूहमा जितेको महत्वपूर्ण खेलहरुमध्ये एक थियो त्यो। त्यति मात्र होइन, उसले महिला पुरुष दुवै फुटबल र महिलातर्फको भलिबलमा पनि स्वर्ण जित्यो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

पीएम कपमा पुलिसको दोस्रो जित, अर्को खेलमा सुदूरपश्चिम ३२ ओभरमै अलआउट

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रयितोगितामा विभागीय टिम नेपाल पुलिसले लगातार दोस्रो जित निकालेको छ। सोमबार मूलपानी मैदानमा सम्पन्न खेलमा पुलिसले प्रदेश १ लाई सात विकेटले हराउँदै जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

पूर्ण समानुपातिक निर्वाचनमा १० प्रतिशत सिट मजदुर–किसानलाई सुरक्षित गर्ने माओवादीको प्रतिवद्धता

नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घोषणापत्र सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

आगामी निर्वाचनमा परिवर्तन चाहने शक्तिको जित : अध्यक्ष ओली

आगामी निर्वाचनपछि एमाले नेतृत्वमा राप्रपा र जसपाको सरकार बन्ने ओली दाबी।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

७५ जिल्लामा पुग्यो समानुपातिकको मतपत्र

प्रत्यक्षतर्फ सोमबारसम्म १६ वटा जिल्लाका मतपत्र ढुवानी भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

राप्रपाको घोषणापत्रमा स्वास्थ्यका आठ बुँदा

आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ। राप्रपाले सार्वजनिक गरेको घोषणापत्रमा स्वास्थ्यका ८ वटा बुँदा समेटिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९

नेकपा माओवादी केन्द्रले सार्वजनिक गर्‍यो चुनावी घोषणापत्र, स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति

घोषणापत्रमा संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्थामा जाने प्रतिबद्धता माओवादीले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १४, २०७९