बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपचार नपाउँदा हुम्लाको अदानचुलीमा सुत्केरीको मृत्यु

हुम्लाको अदानचुली गाउँपालिकामा उपचार नपाउँदा सुत्केरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

एकीकृत समाजवादी घोषणापत्र : कृषि उत्पादकत्वमा जोड

आगामी निर्वाचनका लागि तयार पारिएको घोषणापत्रमा कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण तथा किसानलाई कृषियन्त्र, मल, बीउ, प्रविधिको सहज उपलब्ध गराउने लक्ष्य लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै कांग्रेस

कांग्रेसको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले जिल्ला–जिल्लामा समन्वय गर्न केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

माओवादी अध्यक्ष प्रचण्ड र नवनियुक्त अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूत डिन आर थम्पसनले पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

चितवनमा ३२ थान हतियार प्रशासनलाई बुझाइयो

जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ५ गतेसम्म हतियार बुझाउनका लागि गरेको आह्वानका क्रममा सो सङ्ख्यामा हतियार बुझाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

ओलीबाट संविधान असुरक्षित छ : नेता भुसाल

रुपन्देही क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले संविधान रक्षाकै लागि गठबन्धनको समर्थनमा उम्मेदवार बन्नुपरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

राजनीति-संवाद : यो प्रणालीमा सयौं 'गोकुल बाँस्कोटाहरू' जन्मिरहन्छन्

देशमा शक्तिशाली मान्छेको अपराध अत्यन्त धेरै छ र अप्रमाणित छन्। अदालती प्रोसेसमा अप्रमाणित हुनु, बीचमा सफाइ पाउनु र मोडिनुचाहिँ शक्तिको दुरुपयोग हो। गोकुल बाँस्कोटाहरूबाट भएका राज्य शक्तिको दुरुपयोग रोक्न पनि...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

चितवनका संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा सेनालाई

जिल्लाका संवेदनशील क्षेत्रको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। सुरक्षाका दृष्टिले संवेदनशील मानिएका क्षेत्रमा कालिबहादुर गणले सुरक्षाको जिम्मा लिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

ब्राउन सुगरसहित हेटौंडाबाट तीन जना पक्राउ

मकवानपुरको हेटौंडाबाट ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन्। मकवानपुर प्रहरीले सवारी जाँच गर्ने क्रममा तीनजनालाई ब्राउन सुगर सहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

कोदोको ढिडो र सिस्नोको तरकारीको स्वाद पस्कदै गुरुङ घरबास

जिल्लाको दुर्गम पहाडी क्षेत्रमा रहेको गुरुङ घरबासले पाहुनालाई स्थानीय परिकारको स्वाद चखाउँदै आएको छ। त्यतिमात्रै होइन, स्थानीय संस्कृति रहनसहन प्रस्तुत गरी पाहुनालाई आकर्षित गर्दै आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

निर्वाचनका लागि काभ्रेमा तीन हजारभन्दा बढी कर्मचारी खटाइँदै

जिल्ला निर्वाचन कार्यालय तथा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिबाट अनुमोदन भएका कर्मचारीलाई सूचीकृत गर्दै जिम्मेवारी बाँडफाँटको गृहकार्य भइरहेको जनाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

एक विद्यालय एक नर्स : बालविवाह हट्यो, कुलत छुट्यो

विद्यालयमा नर्सको व्यवस्था भएपछि शिक्षाको मूलधारमा ल्याउन चुनौती मानिएको सीमान्तकृत तथा माझी समुदाय रहेको भीमटारका बालबालिकामा सानै उमेरमा विवाह गर्ने क्रमसमेत न्यूनीकरण भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

'आश्वासन धेरै पाइयो, विकासको अनुभूति भएन'

गाउँमा हिउँदयाममा सडक सञ्चालन भए पनि वर्षायामका बेला सधैँ सास्ती नागरिकले भोगिरहनुपरेको स्थानीय बताउछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

कञ्चनपुर-२ : साउद र धामीको तेस्रो प्रतिस्पर्धामा कसले मार्ला बाजी?

लोकतान्त्रिक–वाम गठबन्धनबाट चुनावमा प्रतिस्पर्धा गरिहेका साउद र एमालेबाट उम्मेदवार रहेका धामीबीच तेस्रोपटक चुनावी प्रतिस्पर्धा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

आईसीसी पुरुष टी-२० क्रिकेट : आज दुई खेल हुँदै

आईसीसी पुरुष टी-२० क्रिकेट विश्वकपअन्तर्गत मंगलबार दुई खेल हुँदैछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

सन्दीपविरुद्धको मुद्दामा थुनछेक बहस आजदेखि

नाबालिगलाई बलात्कार गरेको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

भारतले नेपाललाई चुनावका लागि गाडीहरू उपहार दिने

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि भारतले नेपाललाई उपहारस्वरूप गाडीहरू उपलब्ध गराउने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

तनहुँमा वडा तहसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै

मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउन जिल्लाका सबै वडातहसम्म मतदाता शिक्षा सञ्चालन गर्न लागेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

ललितपुरमा एक पुरुषको हत्या, एक जना पक्राउ

ललितपुरको सुनाकोठीमा सोमबार राति सवा ७ बजेतिर एक पुरुषको हत्या भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९

सत्तारूढ दलका घोषणापत्र : मतदाता रिझाउन वितरणमुखी कार्यक्रम

दलहरुले आफ्नो घोषणापत्रमा आर्थिक विकासलाई प्राथमिकतामा राखेको देखिन्छ। मतदाता रिझाउनका लागि वितरणमुखी कार्यक्रम सबै दलका घोषणापत्रमा समेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक १५, २०७९