शनिबार, साउन ९, २०८३

भारतले नेपाललाई चुनावका लागि गाडीहरू उपहार दिने

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि भारतले नेपाललाई उपहारस्वरूप गाडीहरू उपलब्ध गराउने भएको छ।
 |  मंगलबार, कात्तिक १५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १५, २०७९

काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि भारतले नेपाललाई उपहारस्वरूप गाडीहरू उपलब्ध गराउने भएको छ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार मध्याह्न अर्थ मन्त्रालयमा गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने बताएका छन्।

भारतले यसअघिका चुनावमा पनि गाडीहरू उपलब्ध गराउँदै आएको थियो। भारतले के-कति गाडी उपहारस्वरुप दिन लागेको हो भन्ने बारे भने खुलाइएको छैन।

प्रकाशित: Nov 01, 2022| 08:20 मंगलबार, कात्तिक १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।