बुधबार, भदौ २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माथिल्लो कर्णाली : जीएमआरलाई लगानी जुटाउने म्याद नथप्न सर्वोच्चको आदेश

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बिहीबार यस्तो आदेश जारी गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

मधेशका पूर्वमुख्यमन्त्रीलगायतले गरे सरकारी गाडी दुरुपयोग, आयोगले माग्यो विवरण

मधेशका मुख्यमन्त्री तथा मन्त्रीसमेतले सवारी साधन नबुझाई निजी नम्बरप्लेट कायम गरी निर्वाचन प्रचारप्रसारमा हिँडेको भनी उजुरी परेको भन्दै आयोगले विवरण उपलब्ध गराउन पत्र पठाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

चुनावमा प्रयोग गर्न भारतले सहयोग गर्‍यो ८० गाडी

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सवारी साधन हस्तान्तरण गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

ट्र्याक्टर चालकको सिटमा विनोद चौधरी

सत्तागठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका उनी रुख चिह्न (नेपाली कांग्रेस)का लागि भोट माग्दैछन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

बिजुली गाडीको सेवा विस्तारमा सहयोग गर्ने नगर विकास कोषको योजना

कार्यक्रमलाई अन्य ठूला सहरमा पनि थप्दै लैजाने योजना रहेको कोषले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

केसी परिवारद्वारा सहारा फुटबल एकेडेमीलाई १५ लाख सहयोग

केसीको दोस्रो पुण्यतिथिको अवसरमा स्व केसीकी धर्मपत्नी प्रेमकुमारी केसीले सहारा क्लब पोखराका अध्यक्ष हरिराम गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

१७ सञ्चारमाध्यमले सम्प्रेषण गरे आचारसंहिता प्रतिकूल सामग्री, ४ वटालाई स्पष्टीकरण

कात्तिक १६ गते बेलुका ५ बजेसम्मको सङ्ख्यात्मक विवरणानुसार दुईवटा छापा माध्यम, दुई टेलिभिजन र १३ वटा अनलाइनले निर्वाचन आचारसंहिताप्रतिकूल समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरेको काउन्सिलले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

विदेशमा काम गर्नेलाई आईपीओमा १० प्रतिशत आरक्षण व्यवस्था लागू

नेपाल धितोपत्र बोर्डले बिहीबार 'धितोपत्र निष्काशन तथा बाँडफाँट (छैटौँ संशोधन) निर्देशिका- २०७९' जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

गठबन्धनलाई १०-१५ वर्ष लैजाने ईच्छा छ : प्रधानमन्त्री देउवा

‘संविधानको रक्षाका निमित्त गठबन्धनलाई १०–१५ वर्षसम्म लैजाने इच्छा छ,’ सत्ता गठबन्धनले बिहीबार डडेल्धुरामा आयोजना गरेको चुनावीसभामा बोल्दै देउवाले भने।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

पाकिस्तानी पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार

खानको खुट्टामा गोली लागेको खानको दल पाकिस्तान तहरीक-ए-इन्साफका महासचिव असद उमरले जानकारी दिएका छन्। खानलाई उपचारका लागि लाहोर पठाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

महिनाव्यापी सांगीतिक यात्रा थाल्नुअघि नेपथ्यका गुरुङले भने- कोही पनि भोकैनाङ्गै हुन नपरोस्

मानवसेवा आश्रमले नेपथ्य ब्यान्डसँगको सहकार्यमा आगामी मंसिर १६ देखि मुलुकका प्रमुख १० सहरमा शुरु गर्न लागेको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सीएनआई अध्यक्ष र आईएमएफ प्रतिनिधिबीच भेटवार्ता

आईएमएफ नेपाल प्रतिनिधि सांचेजले कोभिडको असरबाट विस्तारै बाहिर आउने क्रममै रुस-युक्रेन युद्धले विश्व अर्थतन्त्रलाई नै समस्यामा पारेको बताएकी थिइन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

यस्तो छ काठमाडौंंका १० वटै निर्वाचन क्षेत्रको चुनावी विवरण [इन्फोग्राफसहित]

निर्वाचन आयोगले काठमाडौंका १० वटै क्षेत्रमा उम्मेदवार उठाएका दल, मतदाता, उम्मेदवारहरूको समावेशी विवरणलगायत सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

नवौं राष्ट्रिय खेलकुदले चिनाएका खेलाडी

नवौं राष्ट्रिय खेल प्रतियोगितामा साफमा स्वर्ण जितेका कतिपय खेलाडी नयाँ खेलाडीसँग पछि परे भने नयाँ खेलाडीले कीतिमानसहित उल्लेख्य स्वर्ण जित्दै घरेलु खेलमा आफ्नो पहिचान बनाए।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सामूहिक बलात्कार आरोपमा ९ जना पक्राउ

रुपन्देहीमा दुई किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सन्दीपविरुद्धको मुद्दा आज पनि 'हेर्दाहेर्दै'मा

नाबालिगलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा आज बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

हुलाकी राजमार्गले फेरिएको जीवनशैली

विराटनगरको बरगामीदेखि कोसी गाउँपालिकाको लौकहीसम्म ३२ किलोमिटर हुलाकी मार्गले स्थानीयको जीवनमा परिवर्तन ल्याएको छ। बर्जू चोक बजारमा परिणत भएको छ। पहिला फाट्टफुट्ट झुप्रोमा पसल हुने बर्जूमा अहिले ७ वटा बैंकका...
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

ग्लोबल आइएमई बैंकद्वारा पोखरा महानगरमा दुई नयाँ शाखा सञ्चालन

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि पोखरा महानगरपालिकामा दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । दुईवटा नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २९२ पुगेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

सेञ्चुरी कमर्सियल बैंक र दराजबीच सम्झौता

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमुबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । यो योजना कार्तिक २५ गतेदेखि लागू हुनेछ ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९

नेप्सेमा दोहोरो अंकको गिरावट

बिहीबार नेप्से परिसूचक १६.१४ अंकले घटेर १ हजार ९२२. १६ मा सीमित भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक १७, २०७९