मंगलबार, भदौ २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तोलामा १४ रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

राजनीतिक दलका सम्पर्क कार्यालय खोल्न आयोगबाट तोकिएको मापदण्ड पालना अनिवार्य

प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न सक्नेछन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

दैलेखमा गाउँ पसे उम्मेदवार, यस्तो छ चुनावी प्रतिस्पर्धा

दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा मुख्य गरी नेकपा एमाले र गठबन्धनका दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी गाउँ केन्द्रित चुनावी अभियानमा...
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

काउलीमा गाँजा लुकाएर तस्करी गर्ने एक जना पक्राउ

काउलीमा लुकाएर गाँजा तस्करी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

टीकापुर उद्यानमा पर्यटक भरिभराउ

दसैं-तिहारपछि कैलालीको टीकापुर उद्यान पर्यटकले भरिभराउ भएको छ। पार्कमा विशेष गरी देउसीभैँलो खेलेर वनभोज (पिकनिक) खान आउने बढी भरिन्छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

गठबन्धन पाँच वर्षसम्म कायम रहन्छ : वर्षमान पुन

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले चुनावपछि पनि गठबन्धन कायम रहने बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

म यही जन्मिएँ, देहान्त पनि यही हुनेछ : जेरार्ड पिके

क्याम्प नोउ मैदानमा अल्मेरियाविरुद्ध बार्सिलोनाले क्लिन सिट राखेको रात डिफेन्डर जेरार्ड पिकेका लागि विशेष थियो। जीवनको ऊर्जावान् र महत्त्वपूर्ण समय बार्सिलोनालाई सुम्पिएका उनी खेल जीवनको अन्तिम दिनमा छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

बलात्कार आरोपमा श्रीलंकाका क्रिकेटर दानुष्का पक्राउ

श्रीलंकाका क्रिकेटर दानुष्का गुणतिलका बलात्कार आरोपमा पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने

आगामी ४ मंसिरमा हुने आम निर्वाचन अवधिभर सवारी लाइसेन्स आवेदन बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

जनप्रतिनिधि शासक होइन, सेवक हुनुपर्छ : प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले भ्रष्टाचार अनुमोदित हुने अवस्था आउन नहुने बताएका छन्। यसका लागि काठमाडौं ५ बाटै जनप्रतिनिधिको परिभाषा बदल्न आवश्यक रहेको उनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

१३ वर्षदेखि फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका ढोरपाटन नगरपालिका, बोबाङ गाउँका पिमबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

मेलापातमा भोट माग्दै उम्मेदवार

कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ। यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

आज पनि देउवाले गृह जिल्लाका दुई सभालाई सम्बोधन गर्ने

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार गृहजिल्लाका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

लागूऔषध सेवन गरेर गाडी चलाउने चार जना पक्राउ

ट्राफिक प्रहरीले काठमाडौंको जगाती क्षेत्रमा विशेष जाँचको क्रममा लागूऔषध सेवन गरेर सवारी चलाउने चार जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

गोलपछि म्यानचेस्टरका इर्लिङ हाल्यान्ड भन्छन्- जीवनको सबैभन्दा भावुक समय

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको खेलमा लिगलिडर म्यानचेस्टर सिटीले जित निकालेको छ। जितका लागि गोल गरेका इर्लिङ हाल्यान्डलाई आजभोली सामान्य मानिस मानिदैन। उनी विषेश छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

नेकपा समाजवादीको सिंगो कमिटी नै एमालेमा समाहित

नेकपा एकीकृत समाजवादीको सिंगो कमिटी नै नेकपा एमालेमा समाहति भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेकपा एसको कमिटी एमालेमा समाहित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

चुनाव प्रचारमा गएको भन्दै काठमाडौं-१६ का वडाध्यक्ष रिजाललाई जरिबाना

निर्वाचन आयोगले चुनाव प्रचारमा गएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजाललाई जरिबाना लगाएको छ।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

पाल्पामा ट्याक्टर दुर्घटना, एक युवकको मृत्यु

पाल्पाको पूर्वखोलामा शनिबार राति ट्याक्टर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा २२ वर्षीय कमल राना रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

अपूरा वाचा बिर्साउन एमालेको अर्को अस्त्र: सम्भव छ पाँच वर्षमा सय खर्बको जीडीपी?

'विगत ७ वर्षका आधारमा मूल्य वृद्धिदर ७ प्रतिशत हुन्छ भन्ने अनुमान गर्दा पनि करिब १० प्रतिशतसम्मको आर्थिक वृद्धिदर हासिल गर्नुपर्ने हुन्छ, जुन आफैंमा महत्वाकांक्षी छ।'
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९

बारा-४ मा एमाले नगर कमिटी उपाध्यक्षसहित २९३ जना एकीकृत समाजवादीमा प्रवेश

बारा-४ मा नेकपा एमाले जीतपुरसिमरा नगर कमिटी उपाध्यक्षसहित २९३ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, कात्तिक २०, २०७९