सोमबार, वैशाख २८, २०८३

मंसिर १ गतेदेखि सवारी लाइसेन्सको आवेदन बन्द हुने

आगामी ४ मंसिरमा हुने आम निर्वाचन अवधिभर सवारी लाइसेन्स आवेदन बन्द हुने भएको छ।
 |  आइतबार, कात्तिक २०, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २०, २०७९

काठमाडौं- आगामी ४ मंसिरमा हुने आम निर्वाचन अवधिभर सवारी लाइसेन्स आवेदन बन्द हुने भएको छ। चुनावभर लाइसेन्स आवेदन बन्द हुने यातायात व्यवस्था विभागले जनाएको छ।

National life

विभागले एक सूचना जारी गर्दै मंसिर १ गतेदेखि अनलाइनबाट हुने आवेदन प्रणाली बन्द हुने जानकारी गराएको छ। 

निर्वाचनका लागि कर्मचारी खटिएकोले कार्यालयको सेवा प्रभावित हुने भएको अयोगले जनाएको छ।

अर्को सूचना जारी नहुन्जेलसम्मका लागि अनलाइन आवेदन बन्द गरिएको विभागले बताएको छ।

प्रकाशित: Nov 06, 2022| 09:25 आइतबार, कात्तिक २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।