सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज सेयर बजार ओरालो

मंलबार २७ लाख ७३ हजार बढीको सेयर किनबेच हुँदा १ खरब ५ करोड ३१ लाख ३७ हजार बढीको कारोबार भएको नेपाल स्कट एक्सचेन्जले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : अध्यक्ष प्रचण्ड

कर्णालीको विकासबारे सत्ता गठबन्धनका बैठकहरुमा पनि छलफल हुने गरेको भनदै उनले आगामी दिनमा आफूले कर्णालीको विकासका बारेमा थप जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

परिचय खुल्ने परिचयपत्रको आधारमा भोट हाल्न पाइने

आयोगबाट मतदातालाई परिचयपत्र वितरण भएको भए पनि कतिपय मतदाताको परिचयपत्र हराएको अवस्थामा परिचय खुल्ने परिचयपत्रको आधारमा भोट हाल्न पाइने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोटको तिलागुफा–५ खल्लागाडमा यात्रुवाहक जीप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

तथ्य लत्याएर अनुमानका आधारमा अदालतले फैसला गरेपछि...

अख्तियारले ‘ठूला माछा’ नसमातेर ‘साना माछा’ लाई मात्रै जालमा पार्ने गरेको भनी व्यापक आलोचना हुने गरेकोमा पछिल्लो समय अख्तियारले चलाएका अधिकांश मुद्दामा अभियुक्तले सफाइ पाएपछि चर्चाका लागि अख्तियारले धमाधम मुद्दा...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

यसकारण फेरि विद्रोह गर्दैछ चिसापानी

साविकको हटिया गाविसमा पर्ने चिसापानी अहिले हेटौंडा उपमहानगरपालिकाको १७ नम्बर वडा पर्छ। अधिकांश बसाइँसराइ गरेर आएका मानिसहरुको बस्ती रहेको यो क्षेत्र राजनीतिक रुपमा उच्च चेतना भएको क्षेत्र हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

यसरी हुँदैछ निर्वाचनको सुरक्षा तयारी, देशभर खटाइँदै २ लाख ९६ हजार सुरक्षाकर्मी

प्रतिनिधिसभातर्फ १६५ र प्रदेशतर्फ ३३० गरी कुल ४९५ प्रतिनिधि चयनका लागि हुन लागेको निर्वाचनमा प्रतिनिधिसभातर्फ २ हजार ४१२ र प्रदेशसभातर्फ ३ हजार २२४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचनलाई शान्तिपूर्ण...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

राजनले भोट माग्दा ९० वर्षे वृद्धको जवाफ- के आशले लौरो टेकेर लाइन लाग्न जानु?

भट्टराईका कार्यकर्ताले दिएको पर्चा हेर्दै केहीबेर घोत्लिए ९० वर्षे पाण्डे। थोरै आश राख्ने ठाउँ छ कि भन्दै मसिना अक्षरमा लेखिएको प्रतिबद्धता पढ्ने प्रयत्न गरिरहे।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

पीएम कप क्रिकेट : पुलिसले मधेशलाई हरायो, कर्णालीविरुद्ध आर्मीको जित

काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिस क्लबले मधेश प्रदेशलाई १९१ रनले हराएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

चुनाव प्रचारका क्रममा विरोध खतिवडामाथि हातपात

चुनाव प्रचारप्रसारका क्रममा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

आयोगले खोज्यो उद्योगी-व्यवसायीसँग निर्वाचन प्रचारमा सहयोग

निजी क्षेत्रका विभिन्न संगठन तथा उद्योग, व्यवसायी संलग्न कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले आफ्ना सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाहका लागि आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

निसेलढोरमा पुगेनन् उम्मेदवार, धेरैलाई थाहै छैन चुनाव

जहिले नेता भोट माग्दै गाउँ पुग्छन्, तबमात्रै उनीहरूलाई निर्वाचन हुँदैछ भन्ने थाहा हुन्छ। तर, अहिलेसम्म यस गाउँमा उम्मेदवार तथा नेताहरू भोट माग्न पुगेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

गगनले भने : पार्टी र सरकार दुवैतिर नेतृत्व परिवर्तन गर्न मैले जित्नैपर्छ

अबको निर्वाचनपछि चुनिएका सांसदले मतदाताको प्रतिष्ठा राख्ने काम नगरे मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थै नरहने थापाको चेतावनी।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

विशेष अदालतका फैसलामा अख्तियारको असन्तुष्टि

आफूले दायर गरेका मुद्दाहरुमा विशेष अदालतले बदनियतपूर्ण ढंगले सफाइ दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले असन्तुष्टि जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

निर्वाचन गतिविधिमा भीडभाड गर्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

मन्त्रालयले कोरोना संक्रमणबाट बच्न भीडभाड कम गर्न र जनस्वास्थ्यका मापदण्ड अपनाउन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

डडेल्धुरामा चार दिन बिताएर ढुक्क बनेका देउवा

सुरुदेखि नै देउवालाई मत दिएर राष्ट्रिय राजनीतिमा स्थापित गराउँदै आएका डडेल्धुरावासीको यस पटकको माग भने शिक्षा, स्वास्थ्य क्षेत्रको सुधारका साथै भित्रीमधेसमा नदी कटान नियन्त्रणका लागि तटबन्धदेखि महाकालीमा पुलसम्म रहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

बिमा प्राधिकरणको औपचारिक उद्घाटन, बिमा विकास कोष र बीमित हित संरक्षण कोष स्थापना तयारी

बिमा समितिले गरेका सम्पूर्ण नियमनकारी कार्यक्रम अब बिमा प्राधिकरणबाट हुनेछन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

किन विवादित निर्णय गरिरहेछ निर्वाचन आयोग?

सेतोपाटी अनलाइनलाई हतारमा स्पष्टीकरण सोधेर पछि फिर्ता लिनु, डा. कार्कीको उम्मेदवारी खारेजीपछि परेको रिटमा सर्वोच्चले निर्णय उल्टाइदिनु, नो नट अगेन अभियानलाई बन्द गर्ने कोसिस गर्नुलगायत एकपछि अर्को विवादित निर्णय गरेर...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

गण्डकीका ऊर्जामन्त्री आचार्य बर्खास्त, प्रचण्डको चुनावी माहोल बिगारेको आरोप

गण्डकी प्रदेशका ऊर्जामन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई हटाउन प्रदेश प्रमुखसमक्ष पत्र पठाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

निर्वाचन : किन आकर्षित भयो नयाँ पुस्ता?

राजनीतिक दलप्रतिको अविश्वास, गठबन्धनका कारण असन्तुष्ट मतदाता र स्थानीय तहमा मतदाताले स्वतन्त्र उम्मेदवारप्रति देखाएको लगावकै लोभमा आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य बढेको विश्लेषकको बुझाइ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९