आइतबार, जेठ ३१, २०८३

चुनाव प्रचारका क्रममा विरोध खतिवडामाथि हातपात

चुनाव प्रचारप्रसारका क्रममा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९
National life
Shivam cement

काठमाडौं– चुनाव प्रचारप्रसारका क्रममा नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडामाथि हातपात भएको छ। मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडामाथि मनोहरि गाउँपालिका–३ स्थित मसिने गोलघर भन्ने ठाउँमा हातपात भएको हो।

स्थानीय ५० वर्षे पुरुषोत्तम खड्काले खतिवडालाई पछाडिबाट आक्रण गरेको प्रत्यक्षदर्शीले बताएका छन्। मकवानपुर प्रहरीले घटनाको पुष्टि गर्दै खड्कालाई नियन्त्रणमा लिइएको जानकारी दिएको छ। 

गठबन्धनले गोलघरमा मंगलबार चुनावीसभा आयोजना गरेको थियो।

प्रकाशित: Nov 08, 2022| 16:31 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...