सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आजको राशिफल [२०७९ कात्तिक २४]

आज २०७९ कात्तिक २४ गते तदनुसार १० नोभेम्बर २०२२ बिहीबार। मंसिर कृष्ण द्वितीया पञ्चाङ्ग: परिधि गर रोहिणी, शान्ति र विकासका लागि विश्व विज्ञान दिवस।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

सिन्धुपाल्चोकमा एचआईभी संक्रमित १२१

गत वर्ष जिल्लामा ४३ महिला र ५२ पुरुष गरी ९५ जनामा एचआईभी/एड्स देखिएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

पाकिस्तानमा आतंकवादी हमलामा परी दुई प्रहरीको मृत्यु

अज्ञात आतंककारीहरूले मध्यरातमा जिल्लाको रघजाई क्षेत्रको १ प्रहरी चौकीमा आक्रमण गरेका र परिणामस्वरूप प्रहरीहरू हताहत भएका सञ्चारमाध्यमले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

यमनमा बन्दुकधारीद्वारा वरिष्ठ सैनिक कमाण्डरको गोली हानी हत्या

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार अनतर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारप्रति वफादार जनरल उक्त घटनामा मारिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता हुने युक्रेनी अडान कायमै

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, कात्तिक २४, २०७९

चितवन राष्ट्रिय निकुञ्जको ५० हेक्टरमा नयाँ घाँसेमैदान

दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि यस वर्ष पनि निकुञ्जले घाँसेमैदानको कामलाई प्राथमिकता दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

राजधानीमा कहिले आउँछ मेलम्चीको पानी?

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिक महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याउने भनेकामा यो महिनामा पानी नआउने निश्चित भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

नाष्टले गर्‍यो विभिन्न वैज्ञानिक तथा अनुसन्धानकर्ता पुरस्कृत

अनुसन्धानलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको विभिन्न पुरस्कार बुधवार आयोजित कार्यक्रममा वितरण गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त

मोरङ निर्वाचन क्षेत्र नं ६ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

गोर्खामा सडक मजदुरको मृत्यु

नेपाली सेनाले ट्रयाक खोल्दै गरेको गोरखाको धार्चे-३ तातोपानी नजिकै कालिपहरोमा काम गर्ने क्रममा ढुङ्गाले लागेर लमजुङ घर भएका ४६ वर्षीय ओमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

टेनिसमा पुरुष एकलतर्फ क्वार्टरफाइनल समीकरण पुरा

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मानहजुर घलेलाई ६–३ र ६–३ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

हुम्लाको नाम्खामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते

नाम्खा गाउँपालिका–५ स्थित यारीको बुका पाल्वाङमा बोलेरो जिप दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

जनताको मतले गठबन्धन भत्किने एमाले उपाध्यक्ष ज्ञवालीको दाबी

दाङको श्रीनारायण चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ज्ञवालीले पाँच दलीय गठबन्धन चुनावी परिणामसँगै समाप्त हुने दाबी गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

पत्रकार सरोजराज अधिकारी होटलमा मृत फेला

सुन्धारास्थित सिद्धार्थ होटलको कोठाभित्र झुण्डिएको अवस्थामा उनी मृत फेला परेको काठमाडौं प्रहरीले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

विश्वकपको रोमाञ्चकताबीच विवादको चर्को आवाज

जारौं कामदारले दिनरात काम गरेका छन्। कामका दौरान कतिले खान पाएनन्, कतिले सुत्न पाएनन्। कतारको चर्को गर्मीमा काम गरेका कतिपय आप्रवासी कामदारले त ज्यानै गुमाए। यसकारण अन्तर्राष्ट्रिय मिडियाहरुले कतारको गलत...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

कालापानी, लिम्पियाधुरा र लिपुलेक ओली आफैंले पास गरेजस्तो गरे : प्रधानमन्त्री देउवा

आज दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले मात्रै पास गरेको जस्तो गरेर झुटा कुरा गरिरहेको आरोप लगाए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

भूकम्पमा परी निधन भएकाप्रति कांग्रेसद्वारा दुःख व्यक्त

बुधबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले ६ जनाको मृत्यु भएको र एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

मुगुमा एक महिला तीन दिनदेखि बेपत्ता

उनी २१ गतेदेखि घरबाटै बेपत्ता भएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

जनता समाजवादी पार्टीका सन्तोष सुब्बालाई समर्थन गर्न सूर्यबहदुरले गरे उम्मेदवारी निस्क्रिय

आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि तेह्रथुम प्रदेशसभा (क) मा उम्मेदवारी दिएका मादेनले लोकतान्त्रीक बाम गठबन्धनका प्रदेशसभा (क) का साझा उम्मेदवार सन्तोष सुब्बालाई समर्थन गर्दै आफ्नो...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९

महाराजगञ्जमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं महानगरपालिका वडा नम्बर ३ नारायण गोपाल चोकबाट करिब ५० मिटर पश्चिमतर्फ वसुन्धरा सडक खण्डमा ट्रक र स्कुटर ठक्कर खाँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक २३, २०७९