सोमबार, वैशाख २८, २०८३

गोर्खामा सडक मजदुरको मृत्यु

नेपाली सेनाले ट्रयाक खोल्दै गरेको गोरखाको धार्चे-३ तातोपानी नजिकै कालिपहरोमा काम गर्ने क्रममा ढुङ्गाले लागेर लमजुङ घर भएका ४६ वर्षीय ओमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।
 |  बुधबार, कात्तिक २३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २३, २०७९

National life

गोरखा- बेनिघाट, आरुघाट, लार्के सडक निर्माणको क्रममा ढुङ्गाले लागेर बुधबार गोरखामा एक मजदुरको मृत्यु भएको छ। 

नेपाली सेनाले ट्रयाक खोल्दै गरेको गोरखाको धार्चे-३ तातोपानी नजिकै कालिपहरोमा काम गर्ने क्रममा ढुङ्गाले लागेर लमजुङ घर भएका ४६ वर्षीय ओमबहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक निर्माण गर्दै गर्दा माथिबाट ढुङ्गा खस्दा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकारी दिए। शव आरुघाटमा ल्याएर पोष्टमार्टम गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित: Nov 09, 2022| 21:22 बुधबार, कात्तिक २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।