आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आजदेखि छिमेकी मुलुकसँगको सीमानाका बन्द

आमनिर्वाचनका लागि आज बिहीबार मध्यरातिदेखि छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

आज रातिदेखि देशभर मदिरा बिक्री ​र सेवनमा रोक

सरकारले आज मध्यरातिदेखि मदिरा बिक्री वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय गरेको छ। सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पश्चिमी वायुको प्रभाव : देशका उच्च भागमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

नेपालगञ्जमा बम विस्फोट, विप्लव समूहका दुई कार्यकर्ता घाइते

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित एउटा घरमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

आज मध्यरातिदेखि ‘स्थिर समय’ सुरु, के गर्न पाइँदैन?

निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय आज राति १२ बजेदेखि सुरु हुने बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

हार्ट अट्याकको जोखिमलाई कम गर्न सेवन गरौं यस्ता खानेकुरा

स्वस्थ मुटुका लागि स्वस्थ खानपानको आवश्यकता हुन्छ। त्यसैले हामीले खानेकुरामा हेल्थी चिजको प्रयोग गर्नुपर्छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

आजको राशिफल [२०७९ मंसिर १]

आज २०७९ मंसिर १ गते तदनुसार १७ नोभेम्बर २०२२ बिहीबार। मंसिर कृष्ण नवमी पञ्चाङ्ग: एन्द्र कौलव मघा , वृश्चिक संक्रान्ति/अन्तर्राष्ट्रिय विद्यार्थी दिवस।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

बर्लिन चुनावमा धाँधली भएको अदालतको ठहर, पुन: मतदान गर्न आदेश

अदालतका मुख्य न्यायाधीश लुडगेरा सेल्टिङले भने, 'राज्य विधायिका र सम्पूर्ण निर्वाचन क्षेत्रका लागि (१२) जिल्ला परिषद्को निर्वाचनलाई अमान्य घोषित गरिएको छ।'
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

आपसी विवादमा चिर्पट प्रहार, युवकको मृत्यु

चिर्पट प्रहारबाट १२ दिनअघि घाइते भएका बूढीगंगा गाउँपालिका–७ का २३ वर्षीय करण सरदारको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

सन्देशपूर्ण मैत्री खेल

‘संकटपछि हामीले खेल्न सुरु गरेको हो। यो नै ठूलो कुरा हो। हामीले फुटबलको राम्रो भविष्यको आशा राखेका छौं। यो खेल पाकिस्तानका लागि धेरै अर्थ राख्छ,’ खेलपछि पाकिस्तानी टिमका मुख्य प्रशिक्षक...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

एमाले उपाध्यक्ष पौडेलविरुद्ध खुल्यो लौरो अभियान, खाणको उपस्थितिमा पत्रकार सम्मेलन

बुधबार गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले गठबन्धनलाई समर्थन गरेको घोषणा गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

अञ्जनको गोलमा नेपाल विजयी [७ तस्बिर]

जर्सी नै खोलेर खुशीयाली मनाएका अन्जनले पहेँलो कार्ड पनि पाए।अन्जनले बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा ह्याट्रिक गरेका थिए।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

नेपाल बैंकको अनुभव : नियामक, 'नाजुक' र सफल

बैंकिङ प्रणालीको सामान्य सिद्धान्त विपरीत दिइएका कर्जाका कारण कुनै समय समस्यामा परेको सो बैंक पछिल्ला दिनमा निजी क्षेत्रसँग प्रतिस्पर्धी बनेर अघि बढिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

पाकिस्तानविरुद्ध नेपाललाई अग्रता

दशरथ रंगशालामा जारी नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण खेलमा नेपाली टिमले अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

९० म्यादी प्रहरीलाई कारबाही

'आचारसंहिता विपरीत काम गर्ने म्यादी प्रहरीलाई कारबाही गरिएको हो,' उनले भने, 'कारबाहीमा पर्नेमा अधिकांश मादक पदार्थ सेवन गरी कार्यस्थलमा खटिने छन्। उहाँहरुलाई पटक–पटक चेतावनी दिँदासमेत अटेर गरेपछि कारबाही गरिएको हो।'
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

मतदाता शिक्षा सामग्रीमा ५० करोडको बजेट, किन हुन सकेन प्रभावकारी?

निर्वाचन आयोगले नागरिकमा मतदान प्रक्रियाबारे शिक्षा दिन, मतदाता संंख्या बढाउन, मत बदरको संख्या कम गर्न मतदाता शिक्षा कार्यक्रममा ठूलो बजेट खर्चिए पनि भुइँतहका नागरिकसम्म मतदाता शिक्षा कार्यक्रम पुग्न नसकेको गुनासा...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

नेपाल र पाकिस्तानबीच मैत्रीपूर्ण फुटबल खेल सुरु

विश्व फुटबल महासंघ फिफाले तीन वर्षसम्म प्रतिबन्ध लगाएर फुकुवा गरेपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेलका लागि मैदान उत्रिएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

रसुवामा दुईवटा अस्थायी मतदान केन्द्र थपिए

कारागारको मतदान केन्द्रबाट अस्थायी मतदाता सूचीमा नामदर्ता भएका १४ जना कैदीबन्दीले मात्र मतदान गर्न पाउने र जिल्ला समन्वय समितिको मतदान केन्द्रबाट सुरक्षा निकायको साथै निजामती कर्मचारी मतदान गर्न पाउने छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

ब्याजदर बढाउने र आयात घटाउने नीतिले अर्थतन्त्रमा सुधार, साढे १२ अर्ब बचतमा शोधनान्तर

राष्ट्र बैंकले सार्वजनिक गरेको असोजसम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ बचत छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९

यूएईलाई हराउँदै नेपालले गर्‍यो सिरिज बराबर

पहिलो खेलमा ८४ रनको हार बेहोरेको नेपालले दोस्रो खेलमा ३ विकेटको जित निकाल्दै सिरिज १–१ को बराबरी गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ३०, २०७९