आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निर्वाचन सुरक्षा व्यवस्था : सुरक्षाकर्मीलाई गोली चलाउनेसम्मको अधिकार

सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा खटिएका सुरक्षाकर्मीलाई तीन अवस्थामा गोली चलाउनेसम्मको अधिकार दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

बिचौलियाको पछि नलाग्न श्रम मन्त्रालयको आग्रह

वैदेशिक रोजगारसम्बन्धी सबै सेवा अनलाइनबाट लिन सकिने सुविस्ता भएकाले बिचौलियाको पछि लागेर कार्यालयमा भीडभाड नगर्न मन्त्रालयले अनुरोध गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

काठमाडौंका सुकुम्बासी र भूमिहीनलाई हटाउन खोज्नु गलत : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौंका भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरुलाई निर्वाचनको समयमा हटाउन खोजिएको भन्दै आपत्ति जनाएका छन्। यो काम निर्वाचन आचारसंहिता विपरीत हुने उनले जिकिर गरे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

मतदानलाई लोकतन्त्रको उत्सवका रूपमा मनाउन प्रधानमन्त्रीको अपिल

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदानलाई लोकतन्त्रको उत्सवको रूपमा मनाउन अपिल गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पनौतीमा पुसदेखि प्याराग्लाइडिङ सञ्चालनको तयारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत साउनमा काभ्रेपलाञ्चोकको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई प्याराग्लाइडिङ सञ्चालनको अनुमति दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

शंकरलाई सहज कि सकस?

आफ्नो राजनीतिक भविष्यले दाङलाई उचाइमा पुर्‍याउने भन्दै शंकर पोखरेल दंगाली जनता समक्ष पुगिरहेका छन्। देशको मुख्य पार्टी एमालेको महासचिव भएका पोखरेललाई पार्टीका भावी अध्यक्ष तथा प्रधानमन्त्रीको रुपमा समेत हेरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

मतदानको दिन मौसम सफा रहने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

कोटेश्वरमा सत्ता गठबन्धनले चुनावी सभा गर्दै

सत्तारुढ गठबन्धनले आज काठमाडौंमा चुनावी सभा गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

सप्तरी २ मा उपेन्द्र र सिकेलाई टक्कर दिँदै जयप्रकाश

मधेसवादी पृष्ठभूमिका दुई पार्टीका अध्यक्ष र गठबन्धनका उम्मेदवारबीचको प्रतिस्पर्धाले सप्तरी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धालाई रोचक बनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

आज निर्वाचन आयोगको पत्रकार सम्मेलन

निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्दैछ। आयोगले आसन्न मङ्सिर ४ गतेको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनको स्थिर समय सुरु हुनुअघि पत्रकार सम्मेलन गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

आगामी सरकारले नागरिकता विधेयक पारित गर्छ : विमलेन्द्र निधि

नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चुनावपछि कांग्रेसको नेतृत्वमा बन्ने सरकारले राष्ट्रपतिलाई हटाएर भए पनि नागरिकता विधेयक पारित गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

नारायणगोपाल चोकमा सत्ता गठबन्धनको चुनावी सभा : क-कस्ले गर्दैछन् सम्बोधन?

काठमाडौंको महाराजगञ्जस्थित नारायणगोपाल चोकमा आज सत्ता गठबन्धनको चुनावी सभा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

तनहुँ जलविद्युत् आयोजना : ५६० मिटर सुरुङ निर्माण

कूल एक हजार चार सय आठ मिटर लामो सुरुङ खन्नुपर्नेमध्ये हालसम्म उक्त सुरुङ निर्माण गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

गगन थापालाई भोट माग्दै प्रदीप खड्का

अभिनेता प्रदीप खड्काले नेपाली कांग्रेसका महामन्त्री गगन थापाका लागि मत मागेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

यू-१९ क्रिकेट छनोटमा कञ्चनपुर र डडेल्धुरा फाइनलमा भिड्दै

महेन्द्रनगरस्थित कभर्डहलको खेल मैदानमा डडेल्धुराले कैलालीलाई ६२ रनले तथा कञ्चनपुरले अछामलाई ३० रनले पराजीत गर्दै फाइनलमा स्थान बनाएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

पर्यटन मन्त्री जीवनराम श्रेष्ठले गरे मरणोपरान्त अंगदानको घोषणा

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले आफ्नो शरीरका विभिन्न अंग मृत्यु पश्चात् दान गर्ने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

यस्ता छन् ३२ वटै देशका विश्वकप खेल्ने टिम

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले नोभेम्बर १३ तारिखको मिति दिएर सबै देशलाई विश्वकप खेल्ने टिमबारे जानकारी गराउन भनिसकेको थियो। यससँगै सबै देशले अहिले आफ्नो टिम सार्वजनिक गरिसके।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

८२ लाख ठगी गर्ने ज्वेलर्स सञ्चालक दम्पती पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० मा कमला ज्वेलर्स सञ्चालन गरेर बसेका एक दम्पतीले सर्वसाधारणको ८२ लाख रकम ठगी गरेको पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

बढेर आयो पेट्रोलको मूल्य

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले नोभेम्बर १६ मा पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य बढेर आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९

इरानको व्यस्त बजारमा गोली चल्यो, पाँच जनाको मृत्यु

इरानको दक्षिणपश्चिमी खुजेस्तान प्रान्तमा ‘अतिवादी तत्व’ ले प्रदर्शनकारीहरू र सुरक्षा बलहरूमाथि गोली चलाउँदा कम्तीमा पाँच जनाको जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर १, २०७९