शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

इच्छाकामनाका दुई वटा वडाको गणना सकिँदा रवि लामिछाने तेस्रोमा यथावत्

२ हजार २८५ गणना गर्दा एमालेका पोखरेल १ हजार १४४ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले ७४० मत ल्याएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

अग्रताका हिसाबले घण्टी तेस्रोमा, कहाँ के छ अवस्था ?

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

'क्रस मत'को विषयमा विवाद हुँदा महोत्तरीमा मतगणना हुन सकेन

महोत्तरीका सबै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना सुरु हुन सकेको छैन। क्रस मत केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछि मतगणना हुन...
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

साढे १७ सय मत गन्दा विनोद चौधरीको अग्रता

नेपाली कांग्रेसका नेता विनोद चौधरीले नवलपरासीमा अग्रता लिएका छन्। १७ सय १६ मतगणना हुँदा चौधरीले ८०० मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

६० निर्वाचन क्षेत्रको मतगणना हुँदा २८ मा कांग्रेस अगाडि

प्रतिनिधिसभाका १६५ मध्ये ६० वटा निर्वाचन क्षेत्रमा अहिले मतगणना भइरहेको छ। अहिलेसम्म २८ स्थानमा सत्तारुढ नेपाली कांग्रेसले अग्रता लिएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

दैलेख-१ मा नेकपा एसका थापालाई अग्रता

दैलेख क्षेत्र नम्बर १ मा गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अम्मर बहादुर थापाले अग्रता लिएका छन्। ८ सय २३ मत प्राप्त गर्दै थापाले अग्रता लिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

अर्घाखाँचीमा एमालेका टोपबहादुर रायमाझीको अग्रता

अर्घाखाँचीमा भइरहेको मतगणनामा सुरुवाती अग्रता एमालेका टोपबहादुर रायमाझीले लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

६० क्षेत्रको गणना जारी, कुन दलको अग्रता कति?

६० क्षेत्रमा गणना सुरु हुँदा एमालेले १५ स्थानमा अग्रता बनाएको छ। निर्वाचनभन्दा केही महिनाअघि मात्र खुलेको दल हालसम्मको गणनामा तेस्रो स्थानमा देखिएको छ। उसले ८ स्थानमा अग्रता बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

मुस्ताङमा कांग्रेसको 'क्लिन स्विप'

नेपाली कांग्रेसले मुस्ताङमा क्लिन स्विप गरेको छ। एक प्रतिनिधिसभा र दुई प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले जित निकालेको हो।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

तनहुँ–१ मा रामचन्द्र पौडेलको सुरुवाती अग्रता

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ १ मा प्रारम्भिक अग्रता लिएका छन्। १०० मत गणना हुँदा पौडेलले ४० मत पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

उपाधि दाबेदार इङ्ल्यान्ड एसियाली शक्ति राष्ट्र इरानविरुद्ध खेल्दै

यी दुई टिमबीच अहिलेसम्म कुनै पनि खेल भएको छैन। त्यसैले दुवै टोली विश्वकपमा पहिलो जितको खोजीमा हुनेछन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

डेढ सय मत गन्दा सागर ढकालले पाए १७

एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुरामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

ललितपुर-३ मा तोसिमाको फेरि अग्रता

ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले पुनः अग्रता लिएकी छिन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं–१ मा प्रकाशमानलाई उछिने रविन्द्रले

काठमाडौं क्षेत्र नम्बर १ मा राप्रपाका रविन्द्र मिश्रले अग्रता बढाउँदै लगेका छन्। अपरान्ह ४ बजेसम्मको मतगणनामा मिश्रले २ हजार ६१५ मत पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

इलाम–२ मा पछि परे सुवास नेम्वाङ

– इलाम क्षेत्र नम्बर २ प्रारम्भिक मत परिणाममा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

काठमाडौं–५ मा प्रदीप पौडेलको निरन्तर अग्रता

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

झापा ५ : ओलीलाई एक हजार मतको अग्रता

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

रूपन्देही-२ स्वतन्त्र पार्टीको सुरुवाती अग्रता, दोस्रोमा विष्णु पौडेल

रुपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुवाती अग्रता लिएको छ। ३ सय मत गन्दा सो पार्टीका गणेश पौडेलले १२६ मत ल्याएका छन्।
नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९

तोसिमाले एमालेलाई पनि लिड गरिन्

नेपाल समय संवाददाता | सोमबार, मंसिर ५, २०७९