मंगलबार, असार ९, २०८३

६० क्षेत्रको गणना जारी, कुन दलको अग्रता कति?

६० क्षेत्रमा गणना सुरु हुँदा एमालेले १५ स्थानमा अग्रता बनाएको छ। निर्वाचनभन्दा केही महिनाअघि मात्र खुलेको दल हालसम्मको गणनामा तेस्रो स्थानमा देखिएको छ। उसले ८ स्थानमा अग्रता बनाएको छ।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९

काठमाडौं- आइतबार भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मतगणना सुरु भएकामध्ये प्रतिनिधि सभाका २० क्षेत्रमध्ये नेपाली कांग्रेसले अग्रता बनाएको छ। 

National life

६० क्षेत्रमा गणना सुरु हुँदा एमालेले १५ स्थानमा अग्रता बनाएको छ। निर्वाचनभन्दा केही महिनाअघि मात्र खुलेको दल हालसम्मको गणनामा तेस्रो स्थानमा देखिएको छ। उसले ८ स्थानमा अग्रता बनाएको छ। 

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३-३ क्षेत्रमा अग्रता बनाएका छन्। जनमत पार्टीले २ स्थानमा अग्रता बनाउँदा अन्य ६ स्थानमा अघि छन्। 

मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली विजयी भइसकेका छन्। मुस्ताङका दुवै प्रदेशसभामा कांग्रेस विजयी भएको छ। 

प्रकाशित: Nov 21, 2022| 17:34 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...