काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा ५ मा १ हजार मतको अग्रता बनाएका छन्।
ओलीले अहिलेसम्मको मतगणनामा १ हजार ८०० मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८०० मत पाएका छन्।
प्रकाशित: Nov 21, 2022| 16:28 सोमबार, मंसिर ५, २०७९