आइतबार, जेठ ३१, २०८३

काठमाडौं–५ मा प्रदीप पौडेलको निरन्तर अग्रता

काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।
 |  सोमबार, मंसिर ५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ५, २०७९
National life
Shivam cement

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले अग्रता कायम गरेका छन्। सुरुवाती मतगणनाबाटै उनले अग्रता कायम गर्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछ्याउँदै छन्।

९०० मत गनिसक्दा पौडेलको पक्षमा २४२ मत खसेको छ। यसैगरी पोखरेलले २१० मत पाएका छन्। यस क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरु रञ्जु दर्शना, श्री गुरुङ, प्रणयशम्शेर राणा, हेमराज थापा  छन्।


प्रकाशित: Nov 21, 2022| 16:34 सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...