शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विनोद चौधरी ५ सय मतले पछाडि

राष्ट्रिय स्वतन्त्र पार्टीका ठकुरीले ७ हजार ३ सय ९१ मत ल्याउँदा चौधरीले ६ हजार ८ सय ९० मतसहित पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रुपन्देही-२ मा अघि बढे पौडेल

रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले अग्रता बनाएका छन्। १६ हजार ३४५ मत गणना हुँदा पाैडेलले ५ हजार ३११ मत ल्याउँदै अग्रता बनाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

पछि परे प्रदेश १ का दुई पूर्वमुख्यमन्त्री

०७४ मा भोजपुर र सुनसरीबाट प्रदेशसभामा निर्वाचित भएका राई र आचार्य यस पटक प्रतिनिधिसभाका लागि प्रतिस्पर्धामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

प्रतिनिधि सभा समानुपातिक : एमाले र कांग्रेसले कटाए एक लाख मत, कुन दलको कति?

१ लाख २४ हजार ३५४ मत ल्याएर शीर्ष स्थान बनाउँदा कांग्रेसले १ लाख ५ हजार ६६६ मत ल्याएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

रसुवामा कांग्रेसका आचार्यको जित सुनिश्चित

करिब ४ हजार ३७८ मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङभन्दा आचार्यको मत ८ हजार ८४ बढी भएपछि उनको जित निश्चित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

ओलीलाई झन्डै ८ हजार मतको अग्रता

नेपाली कांग्रेसका डा. खगेन्द्र अधिकारीले १० हजार ९१२ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

३ दिनपछि सुरु भयाे बझाङमा मतगणना

मंगलबार दिउँसो ४ बजेदेखि थालिएको मतगणना प्रतिनिधिसभा सदस्यको ४ स्थानमा र प्रदेशसभा सदस्यको ४ गरी ८ स्थानबाट हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

अर्जेन्टिना साउदी अरेबियासँग पराजित

एक गोलले पछि परेको अवस्थाबाट अघि बढेर दुई गोल फर्काएँदै एसियाली मुलुक साउदी अरबियाले कतारमा जारी फिफा विश्वकपमा आइकोनिक सुरुआत गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

अष्ट्रेलियाविरुद्ध सुखद् सुरुवातको लक्ष्यमा विश्वविजेता फ्रान्स

विश्वकप सुरु हुनु केही महिना अघिदेखि चोटका कारण महत्त्वपूर्ण खेलाडी गुमाइसकेको विश्वविजेता फ्रान्सलाई विश्वकप सुरु हुने दिनसम्म पनि खेलाडी गुमाउने क्रम जारी नै रह्यो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

प्रधानमन्त्री 'कार्ड' देखाएर निर्वाचित गगनका तीन चुनौती

‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु। मतदाताको मनमा के छ, मनको कुरा पनि व्यक्त गर्नुभएको छ। त्यो पूरा गर्नुपर्छ।’
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

पर्सा क्षेत्र–२ (१) बाट कांग्रेसका पटेल निर्वाचित

पटेलले १३ हजार ७८४ मत ल्याएका छन् भने जसपाका रामनरेश यादवले १२ हजार १२७ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

चितवनका तीनमध्ये दुईवटा क्षेत्रमा स्वतन्त्रका उम्मेदवारको अग्रता

चितवन क्षेत्र नम्बर मा स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता लिइरहेका छन्। २२ हजार ४१८ मत गणना हुँदा उनले ७ हजार ३८६ मत पाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

अर्जेन्टिनाको सुरुआती अग्रता, मेस्सीको कीर्तिमान

खेलको पहिलो हाफको नवौं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

मधेस प्रदेशको राजनीतिः पुराना विस्थापित, जनमतको उदय

२०६२–०६३ को परिवर्तनपछि मधेशमा उदाएका राजनीतिक शक्तिलाई पछि पार्दै तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारसँग २०७५ फागुन २४ गते सम्झौता गरेर खुला राजनीतिमा आएका सिके राउत नेतृत्वको जनमत पार्टी अग्रमोर्चामा...
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

नेमकिपाको गढ भक्तपुर–१ मा एमालेको अग्रता

भक्तपुर क्षेत्र–१ मा एमालेका नवराज गेलालले ६ हजार ८१७ मतसहित पहिलो स्थानमा छन् भने नेमकिपाका उम्मदेवार प्रेम सुवालले ५ हजार २५९ मत प्राप्त गरी दोस्रो स्थानमा छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

समानुपातिकमा एमालेले एक लाख मत कटायो, नेकपा एस दशौंमा

नेकपा एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकमा एक लाख मत कटाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

चार महिनामा निक्षेपको तुलनामा ११३.४३ प्रतिशतले बढ्यो कर्जा

असार मसान्तसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ७४ अर्ब ८४ करोड बराबरको कर्जा प्रवाह गरेकामा कात्तिक मसान्तसम्म सो कर्जा बढेर ४२ खर्ब २१ अर्ब ५८ करोड पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

झापा–५ मा ओलीलाई ६ हजार ६९९ मतको अग्रता

एमाले अध्यक्ष ओलीले १६ हजार ३३६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीलाई ९ हजार ६३७ मत।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

सिन्धुपाल्चोक-१ मा एमालेका सरेश अगाडि

नेपालले ६ हजार ३१ मत ल्याएका छन् भने माओवादी केन्द्रका माधव सापकोटा (सुबोध)ले ५ हजार १६८ मतका साथ पछ्याइरहेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९

गगन थापालाई राजन भट्टराईको बधाइ

संसदीय निर्वाचनको जय–पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको लामो यात्रामा यस्ता कुराले तात्त्विक प्रभाव नपार्ने भट्टराईको जिकिर।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर ६, २०७९