मंगलबार, फागुन १९, २०८२

अर्जेन्टिनाको सुरुआती अग्रता, मेस्सीको कीर्तिमान

खेलको पहिलो हाफको नवौं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

kumari

काठमाडौं– कतारमा जारी विश्वकपको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा उपाधि दावेदार अर्जेन्टिनाले सुरुआती अग्रता लिएको छ। खेलको पहिलो हाफको नवौं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका हुन्।

अर्जेन्टिनाले गरेको तीन गोल अफ साइड भएको छ। लटाउरो मार्टिनेजले गरेको दुई र मेस्सीले गरेको एक गोललाई रेफ्रीले अफ साइड दिएका हुन्।    

आजको  खेलमा गोल गरेसँगै मेस्सी चार वटा फरक विश्वकपमा गोल गर्ने पहिलो अर्जेन्टाइन खेलाडी बनेका छन्। सन् २००६ बाट विश्वकप खेलेका मेस्सीको यो पाँचौं तथा अन्तिम विश्वकप हो।

प्रकाशित: Nov 22, 2022| 16:55 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।