मंगलबार, असार ९, २०८३

नेमकिपाको गढ भक्तपुर–१ मा एमालेको अग्रता

भक्तपुर क्षेत्र–१ मा एमालेका नवराज गेलालले ६ हजार ८१७ मतसहित पहिलो स्थानमा छन् भने नेमकिपाका उम्मदेवार प्रेम सुवालले ५ हजार २५९ मत प्राप्त गरी दोस्रो स्थानमा छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं– प्रतिनिधिसभाको प्रत्यक्षतर्फको पछिल्लो मत गणनाअनुसार भक्तपुर क्षेत्र–१ मा एमालेले अग्रता लिएको छ। एमालेका नवराज गेलालले ६ हजार ८१७ मतसहित पहिलो स्थान लिइरहेका छन्।

उनका निकटतम प्रतिस्पर्धीका नेमकिपाका प्रेम सुवालले ५ हजार २५९ मत प्राप्त गरेका छन्। भक्तपुर क्षेत्र–१ मा कुल ७४ हजार मत खसेको छ। सुवाल यसअघि २०७४ को निर्वाचनमा पनि भक्तपुर क्षेत्र–१ बाट विजयी भएका थिए। २०४८ देखि प्रत्येक निर्वाचनमा भक्तपुर क्षेत्र–१ मा नेमकिपाले जित्दै आएको छ।

प्रकाशित: Nov 22, 2022| 16:45 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...