मंगलबार, असार ९, २०८३

सिन्धुपाल्चोक-१ मा एमालेका सरेश अगाडि

नेपालले ६ हजार ३१ मत ल्याएका छन् भने माओवादी केन्द्रका माधव सापकोटा (सुबोध)ले ५ हजार १६८ मतका साथ पछ्याइरहेका छन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं- सिन्धुपाल्चोक-१ मा नेकपा एमालेले अग्रता कायम गरिरहेको छ। मतगणनाको पछिल्लो विवरणअनुसार नेकपा एमालेका सरेश नेपालले ८६३ मतान्तर सहित अग्रता लिइरहेका छन्।

नेपालले ६ हजार ३१ मत ल्याएका छन् भने माओवादी केन्द्रका माधव सापकोटा (सुबोध)ले ५ हजार १६८ मतका साथ पछ्याइरहेका छन्। 

सोमबार साँझदेखि सुरु भएको गणनामा हालसम्म १४ हजार ४१३ मत गनिएको छ।

प्रकाशित: Nov 22, 2022| 15:54 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...