मंगलबार, असार ९, २०८३

रुपन्देही-२ मा अघि बढे पौडेल

रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले अग्रता बनाएका छन्। १६ हजार ३४५ मत गणना हुँदा पाैडेलले ५ हजार ३११ मत ल्याउँदै अग्रता बनाएका हुन्।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९

काठमाडौं- रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले अग्रता बनाएका छन्। १६ हजार ३४५ मत गणना हुँदा पाैडेलले ५ हजार ३११ मत ल्याउँदै अग्रता बनाएका हुन्। 

National life

यसअघि उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले पछि पारेका थिए। पौडेल अहिले ५ हजार १३६ मतका साथ दोस्रो स्थानमा छन्। 

शुरूवातदेखि अग्रता लिएका रास्वपाका पाैडेललाई एमाले उपाध्यक्ष पाैडेलले १७५ मतले पछि पारेका हुन्। 

गत्ता गठबन्धनको समर्थन पाएका जनमुक्ति पार्टीका केशवबहादुर सूर्यवंशीले ३ हजार ९६० मत ल्याएका छन्। 

प्रकाशित: Nov 22, 2022| 19:02 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...