मंगलबार, असार ९, २०८३

झापा–५ मा ओलीलाई ६ हजार ६९९ मतको अग्रता

एमाले अध्यक्ष ओलीले १६ हजार ३३६ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीलाई ९ हजार ६३७ मत।
 |  मंगलबार, मंसिर ६, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ६, २०७९
National life
Shivam cement

काठमाडौं– पछिल्लो मत परिणामअनुसार झापा क्षेत्र–५ मा एमाले अध्यक्ष केपी ओलीले १६ हजार ३३६ मत ल्याएका छन्। ३२ हजार ९२५ मत गणना हुँदा ओलीले १६ हजार ३३६ मत पाएका हुन्। 

ओलीका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार खगेन्द्र अधिकारीले ९ हजार ६३७ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ३ हजार ८६ मत ल्याएका छन् भने जनमत पार्टीका भीम राजवंशीले १ हजार १७२ मत पाएका छन्।

प्रकाशित: Nov 22, 2022| 16:00 मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...