बुधबार, भदौ १७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

स्ववियु निर्वाचनको तयारीमा त्रिवि

२८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमित स्ववियु निर्वाचन भएको छैन।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

भरतपुरमा एम्बुलेन्स र अटो ठोक्किँदा छ जना घाइते

काठमाडौंतर्फ गइरहेको ना २ च ६३७८ नम्बरको एम्बुलेन्स र रामनगरबाट नारायणग तर्फ आउँदै गरेको ना २ ह २८६२ नम्बरको अटो आज दिउँसो एक आपसमा ठक्कर खाँदा अटोमा सवार चालकसहित ६...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

दुई तिहाइ र बहुमतको कीर्तिमान कांग्रेसका नाममा सीमित

२०१५ देखि हालसम्म मुलुकमा आठ आमनिर्वाचन सम्पन्न भएका छन्। ती सबै निर्वाचनमा कांग्रेसबाहेक अन्य दलले दुई तिहाइ र बहुमत प्राप्त गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

अर्थमन्त्रीको व्यवसायीलाई सुझाव : अर्थतन्त्र संकटमा छ नभन्नू

उद्योगी, व्यवसायीलाई सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्न अर्थमन्त्री शर्माको आग्रह।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

पार्टी प्रणाली र विधिबाट दायाँबायाँ नहुने लामिछानेको प्रतिबद्धता

कम मत आएकालाई समानुपातिक सांसदमा बनाउन लागेको सुइँको पाएपछि बन्दसूचीमा रहेकाले रास्वपा कार्यालय घेराउ
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

प्रभु बैंकले पायो सेञ्चुरीलाई प्राप्ति गर्ने अन्तिम स्वीकृति

राष्ट्र बैंकको स्वीकृतिसँगै बुधबार दुई बैंकबीच एक्विजिसनका लागि अन्तिम सम्झौता भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडर बने पारस खड्का र प्रियंका रानी जोशी

ब्रान्ड एम्बेसडरद्वयमार्फत टेलिकमको बजार विस्तारमा सहयोग पुग्ने कम्पनीको विश्वास।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

सडक विस्तार गर्दा फाइबर काटिएपछि सेवाग्राहीसँग एनसेलले माग्यो माफी

कम्पनीका सम्बन्धित मर्मतसम्भार टोली फिल्डमा खटाइसकेकाले चाँडै सेवा सुचारु गर्ने प्रयास भइरहेको एनसेलले बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

३ वर्षमा ३५० गर्भवती तथा सुत्केरीको हवाई उद्धार

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

२० ओभर नपुग्दै रोहितबाहेक सबै नेपाली ब्याट्स्मेन आउट

नेपालले १९ ओभर दुई बलदमा छैटौं विकेटका रुपमा हरिशंकर साहलाई गुमाएको हो। अहिले २१ ओभर सकिँद नेपालले ७७ रन बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

एमाले सरकार गठनको दौडमा छैन : उपाध्यक्ष पाण्डे

प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

सीके राउतले भेटे उपेन्द्र, मधेसका मुद्दामा मिलेर जान सुझाव

मधेसीलगायत उत्पीडनमा परेका समुदायको हकहितका लागि मिलेर अगाडि बढ्न सहमत भए राउत, यादव।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

कांग्रेसमा 'बीपीजी' समूह उदयको सम्भावना

कांग्रेसभित्र ‘बीपीजी’ अर्थात् विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल समूहगत रूपमा स्थापना भए भने संस्थापन पक्षलाई बलियो चुनौती दिन सक्छ। यद्यपि, विश्वप्रकाशले गगनप्रति समर्थन जनाइसके पनि प्रदीपले हालसम्म आफ्नो कित्ताकाँट...
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

नेवारी संस्कृति नेपाल चिनाउने माध्यम : कांग्रेस नेता सिंह

समय परिवर्तनशील भए पनि पुर्खाहरूले स्थापित गरेको मौलिक संस्कृतिलाई अवमूल्यन गर्न नमिल्ने नेता सिंहको धारणा।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

जर्मन प्रशिक्षक बन्न चाहँदैनन् लिभरपुलका क्लोप

जर्मन टिम सम्हालेको एक वर्ष हुँदै गर्दा राम्रो प्रदर्शन गर्न नसकेका कारण उनको विकल्पको खोजी सुरु हुन थालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

सडकमा निस्किए अटो व्यवसायी, आयात फुकुवा गरे पनि आन्दोलन जारी

नाडाले आयातमा लगाउँदै आएको प्रतिबन्ध फुकुवा भए पनि गाडी बिक्री हुने वातावरण नभएको भन्दै राष्ट्र बैंक र सरकारविरुद्ध आन्दोलन जारी राखेको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सूची विवाद, कार्यकर्ताको घेराउमा पार्टी कार्यालय

४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको रास्वपाले समानुपातिकका केही नाम तलमाथि गर्न खोज्दा विवाद सतहमा आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

देउवाको पक्षमा माहोल बनाउँदै एनपी साउद, नेताहरु सँगको भेटवार्ता तीव्र

संसदीय दलको नेताका लागि रस्साकस्सी चलिरहेका बेला सभापति शेरबहादुर देउवाको पक्षमा माहोल सिर्जना गर्न उनका विश्वास पात्रमध्ये एक नेता एनपी साउदले पनि भेटवार्तालाई तीव्रता दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९

थप चार मुलुकसँग गरिँदै हवाई सम्झौता

नेपालले पहिलो पटक अमेरिका, स्विट्जरल्यान्ड, इन्डोनेसिया, रुवान्डासँग हवाई सम्झौता प्रक्रिया अगाडि बढाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, मंसिर २२, २०७९