बिहीबार, भदौ ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
बिहीबार, भदौ ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
यस्तो घर पाउनेछन् इसेवा मनि ट्रान्सफर बम्पर उपहारका विजेताले
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
सांग्रीला मोटर्सको प्युजो र सिट्रोन गाडी किन्न एभरेष्ट बैंकले कर्जा दिने
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
त्रिचन्द्र कलेजमा विद्यार्थी कुट्नेलाई कारबाही गर्न नेविसंघको माग
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिचन्द्र कलेजको हाताभित्र विद्यार्थीलाई कुटपिट गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
काठमाडौंमा गाडीको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौं महानगरपालिका-९ तिलगंगामा गाडीको ठक्करबाट शनिबार एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
स्ववियु निर्वाचनका लागि भोलि बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने
त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन आइतबार बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
रूपन्देही सुपरलिगको उपाधि वेष्टर्न क्रिकेट क्लबलाई
नेपाल टेलिकम रुपन्देही सुपरलिगको उपाधि बीएम डब्लु वेष्टर्न क्रिकेट क्लब बुटवलले जितेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
कल्याणकारी राज्यव्यवस्थाका लागि शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ : नेता महर
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वशुलभ तथा नि:शुल्क हुनुपर्ने बता बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
सत्ता गठबन्धनका नेता प्रधानमन्त्रीलाई विश्वासको मत दिनेमा एक मत
सत्तारुढ गठबन्धनमा रहेका १० दलका शीर्ष नेताको बैठक सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
स्ववियु निर्वाचनको सुरक्षा चुस्त बनाउन सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहसचिवसहित तीनवटै सुरक्षा प्रमुखलाई बोलाएर पछिल्लो सुरक्षा अवस्थाबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
अस्मिता अधिकारीको 'मखमली'मा कुन्साङ र मिरुनाको प्रेम [भिडियोसहित]
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ
अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
इलाम र धनकुटामा डुबेर दुई जनाको मृत्यु
इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
राप्रपा संसदीय दलको उपनेता चुनिए बुद्धिमान
राप्रपा संसदीय दलका नेता अध्यक्ष राजेन्द्र लिङ्देनले तामाङलाई उपनेता चयन गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
तामझामबिनै कुमारी घर पुगे राष्ट्रपति पौडेल, सर्वसाधारणलाई रोकिएन
राष्ट्रपति पौडेल एक–एक वटा सुरक्षाकर्मीका गाडी अघिपछि लगाएर दिउँसो ४ बजे कुमारी दर्शनका लागि गएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
सुन मूल्य सातामै प्रतितोला ५,३०० ले बढ्यो
महासंघले गत साता शुक्रबारको तुलनामा यो साता सुनको मूल्य करिब साढे ५ हजार बढोत्तरी भएको बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
चार दशकपछि बेपत्ता भाइसित सम्पर्कमा आउँदाको खुसी...
२०३८ मा परिवारबाट टाढिएका परमानन्द डडेल्धुराको आलितालका हरिसिंह मडैमार्फत महेन्द्रनगरमा रहेका दाजु रामदत्तको सम्पर्कमा आएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
गठबन्धन गरेरै राज्यका मुख्य पदहरू बाँडचुँड
राजनीतिक दलहरूलाई निर्वाचन जित्न र राजकीय पदहरू ओगट्न गठबन्धन फलिफाप भएपछि जनमतको अनादर हुने त्रास बढ्ने संकेत देखिँदै छ।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
सामाजिक सुरक्षा कोषबाट पौने ४ अर्ब दाबी भुक्तानी
कोषले हालसम्म विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई ३ अर्ब ७८ करोड भुक्तानी गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, चैत ४, २०७९
2379
2380
2381
2382