बिहीबार, वैशाख १३, २०८१

काठमाडौंमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका-९ तिलगंगामा गाडीको ठक्करबाट शनिबार एक जनाको ज्यान गएको छ।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

triton college
corrent noodles
Metro Mart

काठमाडौं- काठमाडौं महानगरपालिका-९ तिलगंगामा गाडीको ठक्करबाट शनिबार एक जनाको ज्यान गएको छ।

ना३ख ६०६४ नंको गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका-९ घर भई हाल काठमाडौंको सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौशालाले जनाएको छ।

प्रकाशित: Mar 18, 2023| 20:11 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्