मंगलबार, वैशाख ३०, २०८२

अछाममा बालिकालाई करणीको आरोपमा एक जना पक्राउ

अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्।
 |  शनिबार, चैत ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

vianetvianet

अछाम- अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्।

triton college

शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा  बाजुराकी १७ वर्षीया बालिका माथि जबरजस्ती करणी भएको हो। 

करणी गरेको आरोपमा प्रहरीले ३० बर्षिय एक पुरुषलाई नियन्त्रणमा लिएको  छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए।

घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन।

प्रकाशित: Mar 18, 2023| 17:26 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्