सोमबार, भदौ ९, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सरकारमाथि १२ हजार ५३ रिट दर्ता

सरकारमाथि १२ हजार ५३ रिट दर्ता

महान्यायाधिवक्ता कार्यालयमा ३११, जिल्ला सरकारी वकिल कार्यालयमा २५०, उच्च सरकारी वकिल कार्यालयमा २३८ मुद्दा छिनोफानो गर्नुपर्ने बाध्यतामा एक सरकारी वकिल रहेको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
अन्तरबैंक एटीएम शुल्क घट्यो

अन्तरबैंक एटीएम शुल्क घट्यो

एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ

लागूऔषधसहित मकवानपुरबाट दुई जना पक्राउ

जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
मुलुकभर बने ९ हजार ७५० झोलुंगे पुल, सबै तुइन विस्थापित भएको सरकारी दाबी

मुलुकभर बने ९ हजार ७५० झोलुंगे पुल, सबै तुइन विस्थापित भएको सरकारी दाबी

सरकारले २०७२ मा पहिचान गरेका १४३ मध्ये हालसम्म १४१ स्थानमा रहेका तुइनलाई झोलुंगेले विस्थापित गरिएको तथ्यांक सार्वजनिक गरेको हो। दुई स्थान पञ्चेश्वरमा भारतको र बर्दिया राष्ट्रिय निकुञ्जको अवरोधका कारण तुइन...
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
'समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ'

'समावेशी र लोकतान्त्रिक सूचना तथा सञ्चार नीति जारी हुन्छ'

नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सवका अवसरमा आज योजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राख्न सके राष्ट्रको कार्यभार पूरा गर्न सकिने बताए।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
गृह मन्त्रालयबारे पदाधिकारी बैठकमा प्रचण्डको छलफल

गृह मन्त्रालयबारे पदाधिकारी बैठकमा प्रचण्डको छलफल

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक अहिले बसिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
वृद्धभत्ताको पैसा नदिएपछि आमाकै हत्या

वृद्धभत्ताको पैसा नदिएपछि आमाकै हत्या

वृद्धभत्ताको पैसा नदिएपछि कैलालीमा छोराले बञ्चरो प्रहार गरी आमाको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सञ्चार नीति लोकतन्त्र प्रतिकूल नहुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सञ्चार नीति लोकतन्त्र प्रतिकूल नहुने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता

सूचना प्रविधिको विकास र विस्तारलाई केन्द्रमा राखेर लोकतन्त्रमैत्री सञ्चार नीति जारी गरिने प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
नेपाल भ्रष्टाचारको कतिऔं नम्बरमा?, यस्तो भन्छ ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

नेपाल भ्रष्टाचारको कतिऔं नम्बरमा?, यस्तो भन्छ ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट

ट्रान्सपरेन्सी इन्टरनेशनलले एक प्रतिवेदन सार्वजनिक गर्दै नेपाल भ्रष्टाचारको ११०औं स्थानमा रहेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार भएन

नेपालमा भ्रष्टाचारको अवस्थामा सुधार भएन

ट्रान्सपरेन्सी इन्टरनेशनलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

सत्ता गठबन्धनमा टुटफुटको शृंखला, सरकार त्याग्ने रविको संकेत

प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मामा परेको गृह मन्त्रालय सुम्पिन आनाकानी गरेसँगै केन्द्रमा पनि गठजोड भत्किने अवस्था आएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
हिरासत कक्षबाटै ६ थुनुवा भागेपछि जिल्ला प्रहरी कार्यालय धनुषा तानिए सुरक्षाकर्मी

हिरासत कक्षबाटै ६ थुनुवा भागेपछि जिल्ला प्रहरी कार्यालय धनुषा तानिए सुरक्षाकर्मी

हिरासतमा सुरक्षा व्यवस्थाप्रति लापर्वाही गरेको दाबीसहित इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टोलीलाई धनुषा जिल्ला प्रशासनमा तानिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
कति 'सेफ जोनमा' छन् रवि?

कति 'सेफ जोनमा' छन् रवि?

रवि लामिछाने सर्वोच्चको आदेशले वैधानिक नागरिक बने पनि जिल्ला प्रशासन कार्यालयमा राहदानीमाथिको छानबिन प्रकरण अझै नसकिएकाले राजनीतिक रुपमा 'सेफ जोनमा' छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
अदानी समूहलाई अबुधाबीबाट आयो राहतको खबर

अदानी समूहलाई अबुधाबीबाट आयो राहतको खबर

अदानी समूहले आइतबार साँझ अमेरिकी फरेन्सिक फाइनान्सियल कम्पनी हिन्डनबर्ग रिपोर्टबारे ४१३ पेज लामो जवाफ दिएको थियो। जवाफमा उसले उक्त रिपोर्टलाई भारतविरुद्धको हमला भनेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
सुनको मूल्य तोलामा ५०० घट्यो

सुनको मूल्य तोलामा ५०० घट्यो

अघिल्लो दिन प्रतितोला एक लाख ६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार आठ सय रुपैयाँ तोकिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
लुम्बिनीमा सत्ता गठबन्धनबाट बाहिरियो नागरिक उन्मुक्ति

लुम्बिनीमा सत्ता गठबन्धनबाट बाहिरियो नागरिक उन्मुक्ति

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले आ–आफ्नो हकदाबी गरेसँगै सत्ता गठबन्धनबाट बाहिरिने निर्णयमा पुगिन् पार्टी अध्यक्ष रञ्जिता।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
'पढाइ, कमाइ र दबाइ' अभियान सुरु गर्दै सुदूरपश्चिम सरकार

'पढाइ, कमाइ र दबाइ' अभियान सुरु गर्दै सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेश सरकारले पढाइ, कमाइ र दबाइको अभियान थालिने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९
चितवनका किसानले गरे दूधको मूल्य बढाउन माग

चितवनका किसानले गरे दूधको मूल्य बढाउन माग

उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसंग आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ १७, २०७९