बुधबार, भदौ ११, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा बुझाइने

पक्राउ परेका सांसद चौधरीलाई आज अदालतमा बुझाइने

१३ वर्ष अगाडि थरुहट आन्दोलनको क्रममा ट्याक्टर जलाएको घटनामा कसुरदार ठहर भई पक्राउ परेका प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई आज कैलाली जिल्ला अदालतमा बुझाउने तयारी भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
कुनै जात र लिंग विशेषको रहेन नौमती बाजा

कुनै जात र लिंग विशेषको रहेन नौमती बाजा

विगत समयमा बाहुन, क्षेत्री समुदायका व्यक्तिलाई नौमती बाजा छुन र बजाउन बन्देज थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
माओवादी स्थायी कमिटी बैठकमा रास्वपाका मागबारे छलफल हुने

माओवादी स्थायी कमिटी बैठकमा रास्वपाका मागबारे छलफल हुने

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
दुवै मिर्गौला फेल भएका पूर्व प्रधानसेनापति कट्‌वाल आईसीयूमा भर्ना

दुवै मिर्गौला फेल भएका पूर्व प्रधानसेनापति कट्‌वाल आईसीयूमा भर्ना

दुवै मिर्गौला फेल भएर डायलासिस गराउँदै आएका उनी स्वास्थ्य जटिल बनेपछि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
यू–२० साफ आजबाट, नेपालले बंगलादेशको सामना गर्ने

यू–२० साफ आजबाट, नेपालले बंगलादेशको सामना गर्ने

चार टिम सम्मिलित प्रतियोगिताको पहिलो खेलमा भारतले भुटानको सामना गर्नेछ। नेपाल उपाधि लक्ष्यका साथ बंगलादेश पुगेको हो। नेपाली टिमको कप्तानी प्रिति राईले गरिरहेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई

अमर नेम्बाङ स्मृति पुरस्कार श्रवण मुकारुङ र प्रेम ओझालाई

फाल्गुनन्द गाउँपालिकाका तत्कालीन अध्यक्ष तथा साहित्यकार अमर नेम्बाङको स्मृतिमा स्थापित एक लाख राशिको पुरस्कार प्रतिष्ठानले अग्रज साहित्यकारहरुलाई प्रदान गर्दै आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
कुन प्रदेशमा कति बने आधारभूत अस्पताल?

कुन प्रदेशमा कति बने आधारभूत अस्पताल?

२०७७ मंसिरमा देशभरका ७५३ मध्ये ६५५ तहमा निर्माण गर्ने गरी घोषणा गरिएका आधारभूत अस्पताल दुई वर्ष पुगिसक्दा कतै बनिसके पनि हस्तान्तरण भएनन्, कतै निर्माणको जगै हालिएको छैन भने कतै डिपीआर...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
आन्तरिक उडानमा थप पाँच नियम

आन्तरिक उडानमा थप पाँच नियम

आन्तरिक हवाई उडानलाई थप सुरक्षित, भरपर्दो, मर्यादित र व्यावसायिक बनाउने उद्देश्यले नयाँ हवाई उडान व्यवस्था गरिएको प्राधिकरणले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
जेल फर्केलान् कि प्रशिक्षणमा सन्दीप?

जेल फर्केलान् कि प्रशिक्षणमा सन्दीप?

लामिछानेलाई पुर्पक्षका लागि धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्याधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको थियो। सोही पुनरावेदनको पेसी आजका लागि तोकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
युट्युब हेरेरै उद्यमी बनेका भुवन

युट्युब हेरेरै उद्यमी बनेका भुवन

सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटक, ट्वीटरमा रातदिन नै व्यतित गर्ने अधिकांश युवामाझ फरक तरिकाले उद्यमी बनेका युवा हुन् भुवन जोशी।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
सुन्दर सुन्तले

सुन्दर सुन्तले

पछिल्लो समय यो स्थान अन्तरिक पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
कोसी ब्यारेजमा आन्तरिक पर्यटक

कोसी ब्यारेजमा आन्तरिक पर्यटक

यसबाट सात वटा नदीको पानी बग्ने भएकाले यसलाई सप्तकोसी भनिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
सेतीको सुरुङ

सेतीको सुरुङ

सेती नदीको बायाँ किनार तर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाई र सात मिटर प्रवेश सुरुङको काम सकिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
खरको भर

खरको भर

यहाँका स्थानीयवासी नजिकैको जंगलबाट खर ल्याएर घर छाउने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
सेल्फीको सोख

सेल्फीको सोख

थारु पहिरनमा सजिएर सेल्फी
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
सहजपुरका सुन्तला

सहजपुरका सुन्तला

सहजपुर क्षेत्र सुन्तलाको पकेट क्षेत्रका रुपमा चिनिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
शालीनदी मेला: हजारौं भक्त, करोडौंको कारोबार

शालीनदी मेला: हजारौं भक्त, करोडौंको कारोबार

मेलामा हजारौंको संख्यामा मानिस पुग्छन् भने करोडौं रुपैयाँको कारोबार हुन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
घोराहीमा खनिए ४३ वटा पोखरी

घोराहीमा खनिए ४३ वटा पोखरी

जलाशयका माध्यमबाट पर्यावरण जोगाउनुका साथै कृषि क्षेत्रको विकासका लागि खेतबारीमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्य छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९