बुधबार, भदौ ११, २०८२

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सामाजिक सञ्जालमा #BycottCAN अभियान

सामाजिक सञ्जालमा #BycottCAN अभियान

खासगरी नेपाल क्रिकेट संघले नेपाल टी–२० गराउनका लागि विदेशी कम्पनीलाई साझेदार बनाउँदा सरकारी निकायबाट अनुमति नलिएको लगायतका विषयका साथै स्पट फिक्सिङलगायतका विषयमा क्यानको आलोचना भएको लामै समय भइसकेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
बालिका बलात्कार मुद्दामा ७३ वर्षीया वृद्धलाई जन्मकैदको फैसला

बालिका बलात्कार मुद्दामा ७३ वर्षीया वृद्धलाई जन्मकैदको फैसला

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
स्रोत नखुलेको २० लाख नगदसहित किशोर पक्राउ

स्रोत नखुलेको २० लाख नगदसहित किशोर पक्राउ

प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
सन्दीप लामिछाने रिहाइ प्रकरण : सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

सन्दीप लामिछाने रिहाइ प्रकरण : सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

गएको मंगलबार महान्यायाधिवक्ता कार्यालयले लामिछानेलाई छोड्ने उच्च अदालतको आदेश बदर गरी उनलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन दिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
यूइएफए सहकार्य च्याम्यिनसिप खेल्ने प्रारम्भिक नेपाली टिम घोषणा

यूइएफए सहकार्य च्याम्यिनसिप खेल्ने प्रारम्भिक नेपाली टिम घोषणा

अखिल नेपाल फुटबल संघ एन्फाले आज शुक्रबार २८ खेलाडीलाई प्रारम्भिक बन्द प्रशिक्षणमा बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
बाबुराम भट्टराईको आग्रह– गणतन्त्रको डुंगालाई प्वाल पार्ने काम नगरौं

बाबुराम भट्टराईको आग्रह– गणतन्त्रको डुंगालाई प्वाल पार्ने काम नगरौं

बाबुरामले सामाजिक सञ्जालमा सत्ता गठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै उक्त भनाइ सार्वजनिक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
मिडफिल्डर विशाल पनि लागे अष्ट्रेलियातिर

मिडफिल्डर विशाल पनि लागे अष्ट्रेलियातिर

पछिल्ला केहि महिनामा दशौंको संख्यामा फुटबलर र बाँकी खेलका खेलाडी अष्ट्रेलिया लगायतका देश गइसकेका छन्। नेपालमा घरेलु फुटबलको संरचना गतिलो बन्न नसक्दा खेलाडीहरु विदेशिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
पत्रकार महासंघले थाल्यो शुद्धीकरण अभियान, निष्कृय सदस्यता त्याग्न आग्रह

पत्रकार महासंघले थाल्यो शुद्धीकरण अभियान, निष्कृय सदस्यता त्याग्न आग्रह

नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरण अभियान चलाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
झापामा दुई ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

झापामा दुई ट्रक ठोक्किँदा दुई जनाको मृत्यु

शिवसताक्षी नगरपालिका-१, धरमपुरमा आज बिहान दुईवटा ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
तोलामा १४ सयले घट्यो सुनको मूल्य

तोलामा १४ सयले घट्यो सुनको मूल्य

बिहीबार भाउ बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको सुनको मूल्य आज भने तोलामा १४ सय रुपैयाँले घटेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
जेल चलान भए सांसद चौधरी

जेल चलान भए सांसद चौधरी

प्रहरीले शुक्रबार बिहानै उनलाई जिल्ला अदालत कैलालीमा पेश गरेको थियो। अदालतबाट कैदी पुर्जी बुझेर चौधरी कारागार चलान भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
गुठी जग्गाको देवस्व उपयोग प्रभावकारी बनाउन गृहकार्य

गुठी जग्गाको देवस्व उपयोग प्रभावकारी बनाउन गृहकार्य

मन्त्रालयले गुठी मठमन्दिर र धार्मिक पक्षसँग जोडिएको ऐतिहासिक महत्त्वयुक्त क्षेत्र भएकाले उपयोगको प्रभावकारिता बढाउन जग्गा संरक्षण तथा व्यवस्थित अभिलेखका लागि प्रभावकारी पहल थालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
सम्झना कपमा भेट्रान्सतर्फ कपुरलाई स्वर्ण

सम्झना कपमा भेट्रान्सतर्फ कपुरलाई स्वर्ण

एनसीसीएसका कपुर शर्मा पौडेलले पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष सिंगल्समा बिहीबार(हिजो) स्वर्ण जितेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
वर्ल्ड टेनिस टुरः अकी र आरभको जोडी अपराजित रहँदै फाइनलमा

वर्ल्ड टेनिस टुरः अकी र आरभको जोडी अपराजित रहँदै फाइनलमा

नेपाल टेनिस संघको आयोजनामा भइरहेको प्रतियोगितामा अकी र आरभको जोडीले भारतका सेहजसिंह पवार र प्रत्यशको जोडीलाई ६–३ र ६–३ को सोझो सेटमा पराजित गरे
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
बैतडीमा २७ वर्षीय युवक मृत फेला

बैतडीमा २७ वर्षीय युवक मृत फेला

डडेल्धुराका युवक बैतडीमा मृत फेला परेका छन्। बैतडीको पाटन नगरपालिका-६ थापला डाँडा भीरमा एक युवक मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
नेपालमा रहेका मलेसियाका गृह मन्त्रीको यस्तो छ भेट तालिका

नेपालमा रहेका मलेसियाका गृह मन्त्रीको यस्तो छ भेट तालिका

नेपालको प्रमुख श्रम गन्तव्य देश मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइल काठमाडौं आइपुगेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
रौतहटमा सामान्य विवादमा छोराले गरे बुबाको हत्या

रौतहटमा सामान्य विवादमा छोराले गरे बुबाको हत्या

घरायसी विवादमा रौतहटको चन्द्रपुर नगरपालिका-६ स्थित हातेमालो सामुदायिक वन नजिकै घर भएका ३२ वर्षीय प्रकाश राईले बिहीबार राति आफ्नै बुबाको हत्या गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९
पिठुयूँमा बच्चा बोकेर श्रमदान

पिठुयूँमा बच्चा बोकेर श्रमदान

गाउँका धेरै पुरुष विदेसिएकाले विकास निर्माण र सामाजिक काममा महिलाको सहभागिता बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २०, २०७९