उनीहरूको हरेक कदमको निगरानी कारागारभित्रैबाट रेशमले गरिरहेका छन्। उन्मुक्तिका एक पदाधिकारीले भने, 'सांसदहरुलाई काठमाडौंमै राखिएको छ, उनीहरूको गतिविधि कारागारभित्र अपडेट भइरहेको छ।'
नीति अनुसन्धान प्रतिष्ठान र निर्वाचन आयोगले संयुक्त रूपमा सिंहदरबारमा आयोजना गरेको नेपालमा निर्वाचन प्रणाली तथा व्यवस्थापन प्रक्रिया सुधार विषयक अध्ययनबाट प्राप्त प्रारम्भिक निष्कर्ष प्रस्तुतीकरण कार्यक्रममा उनले उक्त कुरा बताएका हुन्।
माघ १२ देखि २१ गतेसम्म पार्टी मुख्य कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी कमिटी र ३८६ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संयोजक रहेको सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतीक संयन्त्रको बैठक बस्नुअघि एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।