बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

हुलाकी राजमार्गको काम अलपत्र पार्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माण गरिरहेको कम्पनीले एक महिनादेखि काम ठप्प पारेपछि एक्सनमा उत्रिए मन्त्री ज्वाला।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

शशांक कोइरालाले खोजे उपनिर्वाचनमा पराजयको समीक्षा

नेता कोइरालाले पत्रकारसँगको कुराकानीमा उपनिर्वाचनमा हार बेहोर्नुको कारण केन्द्रीय समितिबाट खोजिनुपर्ने बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

एसियाका तारा गौतम बुद्धलाई सम्झिइँदै

बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो। गौतम बुद्धलाई एसियाका ताराका रुपमा पनि चिनिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

उद्योगी, व्यवसायीलाई नआत्तिन उद्योगमन्त्री रिजालको आग्रह 

उद्योगी, व्यवसायीका समस्या समाधान गर्न राष्ट्र बैंकका गभर्नरसँग छलफल चलिरहेको र बैंकको ब्याज घटाउन सरकारले पहल गरिरहेको उद्योगमन्त्री रिजालको दाबी।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

मोटर चढ्ने गुर्जालीको धोको

भारी वर्षा हुने बर्खा र हिमपात हुने हिउँदका केही महिना खच्चडलाई सामान बोकाउन नमिल्ने भएकाले उक्त समयमा गाउँमा खाद्यान्न लगायतका सामान ढुवानी ठप्प हुने गर्छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

जनताले नै 'चोर' जिताएर पठाउँदा दूषित बनेको राज्यसत्ता  

बालेन्द्र र राजेन्द्रले सार्वजनिक रुपमा अभिव्यक्त गरेका धारणा राजनीतिज्ञका गतिविधिबाट नै पुष्टि हुँदै गएका पनि छन्। पछिल्लो दुई संसदीय निर्वाचनबाट सत्तामा पुगेकाहरुका गतिविधि मात्रै हेर्दा पनि स्पष्ट चित्र आँखामा आउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

संखुवासभामा हेलिकप्टर दुर्घटना अपडेटः दुई जना गम्भीर घाइते

सिम्रिक एयर हेलिकप्टर दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल, को–पाइलट, टिम सदस्य छिरिङ भोटे (चेपुवा), स्थानीय भविन गुरुङ घाइते भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना, क्षति विवरण आउँदै

अरुण तेस्रो विद्युत् आयोजना निर्माणका लागि सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको प्रारम्भिक अनुमान।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

सूचनाको हक जनतालाई सरकारसँग जोड्ने माध्यम : सभामुख घिमिरे 

सार्वजनिक निकायले नागरिकलाई सूचनाको हकबारे जानकारी गराउन अभियानकै रूपमा चलाउनुपर्ने सभामुख घिमिरेको सुझाव।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

सत्ता फेरबदलको राइँदलोमा कांग्रेस: सभापति देउवाको कार्यशैलीप्रति उठ्यो प्रश्न

भ्रातृ संगठनलाई पूर्णता दिन नसकेको, तीन महिनाको अन्तरालमा एकपटक बस्नुपर्ने केन्द्रीय समिति बैठक भदौदेखि नबसालेको र सत्ता फेरबदलको राइँदलोमा फसेर पार्टी संगठनलाई बेवास्ता गरेको भन्दै देउवामाथि खनिए नेताहरू।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

आज चन्द्रग्रहण लाग्दै

आज चन्द्रग्हण लाग्दैछ। अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

कैलालीका तीन लघुवित्तमा तालाबन्दी 

कैलालीको जोशीपुरमा रहेका तीनवटा लघुवित्त वित्तिय संस्थामा तालाबन्दी गरिएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

खैरोहिरोइनसहित कैलालीमा दुई जना पक्राउ

लागूऔषध खैरोहिरोइनसहित प्रहरीले कैलालीबाट दुई युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

एमालेले बोलायो सचिवालय बैठक

कपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

शान्ति खोज्दै गौतमबुद्ध जन्मथलोमा प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरू]

शान्तिका अग्रदूत गौतम बुद्धको २५६७औं जन्मजयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

मिटरब्याज लिए ७ वर्षसम्म जेल सजाय

अबदेखि मिटरब्याज लिने व्यक्तिलाई ७ वर्षसम्मको जेल सजाय हुने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०

टोपबहादुर खोज्दै प्रहरी

नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म पनि प्रहरीले पक्राउ पार्न सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २२, २०८०