काठमाडौं- काठमाडौं १६ बालाजु बोहराटारको पुरानो गणेश मन्दिर नजिक बाँसको झ्याङमा एक जना मृत भेटिएका छन्।
मृत फेला पर्नेमा सोही ठाउँ बस्ने धादिङ गगाजमुना गाउँपालिका-७ घर भएका ६० वर्षीय कृष्ण बहादुर दाहाल रहेको प्रहरी कार्यालय बालाजुले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।