शनिबार, भदौ ६, २०८३

कैलालीको सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक बरामद 

 |  बिहीबार, वैशाख ७, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ७, २०८०

कैलाली- गौरीगंगा नगरपालिका-९ शंकरपुरस्थित शिव शंकर सामुदायिक वनमा वेवारिसे अवस्थामा रहेको एकनाले भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ। 
 
वनमा बन्दुक भेटिएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित: Apr 20, 2023| 17:41 बिहीबार, वैशाख ७, २०८०
प्रतिक्रिया दिनुहोस्