बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मकैको खोस्टाबाट टोपी र झोला

व्यास नगरपालिका–५ वडा कार्यालयको आयोजना र ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौंले मकैको खोस्टाबाट टोपी र झोला बुन्न तालिम दिएपछि महिला प्रेरित भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

सवारी दुर्घटनामा तीनको मृत्यु, चारजना मृत फेला

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

प्रतितोला ३०० बढ्यो सुनको मूल्य 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २०० पुगेको हो। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

जग्गाको लगत कट्टा गर्न पत्राचार

महानगर प्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

कञ्चनपुरमा एक महिला मृत फेला

कञ्चनपुरमा एक महिला मृत फेला परेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

प्रधानमन्त्री प्रचण्ड, ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता

प्रमुख तीन दलका शीर्ष नेताबीच भेटवार्ता जारी रहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

पाल्पामा घाँस काट्दा करेन्ट लागेर एक जनाको मृत्यु

नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

गुप्तेश्वर महादेवको संरक्षण गरिँदै

यहाँको रामप्रसादराई गाउँपालिका–३ भुल्केस्थित गुप्तेश्वर महादेवको संरक्षण थालिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

हावाहुरीको सम्भावना रहेको भन्दै तराईमा सतर्क रहन आग्रह

आज देशभर मौसम सामान्यतया सफा रहे पनि तराईंमा हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

कञ्चनपुरमा ३६ वर्षीय पुरुष मृत फेला

कञ्चनपुरमा एक जना मृत अवस्थामा फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

विदुर नगरपालिकामा अनलाइन फारम निःशुल्क भरिने

जिल्ला प्रशासन कार्यालय नुवाकोटमार्फत राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन आवेदन फारम विदुर नगरपालिकाले निःशुल्क भरिदिने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

चट्याङ लागेर दार्चुलामा एकको मृत्यु, दुई घाइते 

दार्चुलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

कामु प्रधानन्यायाशी भन्छन्– न्यायपालिकाले सुधारका कार्यक्रमलाई अगाडि बढाइरहेको छ

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायपालिकाको स्वतन्त्रतासम्बन्धी मूल्य, मान्यतालाई अक्षुण्ण राख्दै छिटोछरितो, स्वच्छ, निष्पक्ष, सुलभ, गुणस्तरीय एवं प्रभावकारी न्याय सम्पादन गर्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

आज कानुन दिवस मनाइँदै

आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

सन्दीपको शल्यक्रिया सकियो

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेको सोमबार शल्यक्रिया सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

पाल्पामा झुन्डिएको अवस्थामा दुई पुरुषको शव फेला

जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई पु्रुषको शव फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

ब्याँसमा सशस्त्र प्रहरीको बीओपी स्थापना

दार्चुलामा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०

आजदेखि कक्षा १२ को परीक्षा

कक्षा १२ को परीक्षा आजदेखि शुरु हुँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २६, २०८०