बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आत्महत्या प्रकरणमा चितवन मेडिकल कलेजका दुई डाक्टर निलम्बित

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

राजनीतिमा मधेसी महिलाको उपस्थिति बाक्लिँदै, निर्णायक तहमा औसत

आर्थिक, सामाजिक र राजनीतिक रुपमा पछि पारिएका तराई/मधेसका महिला प्रदेश सरकारका विभिन्न तह तथा निकायमा आशलाग्दो सहभागिता देखिए पनि वैचारिक उपस्थितिका लागि पुरुष राजनीतिकर्मीसँग लामो संघर्ष गर्नुपर्ने अवस्था अझै हटेको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

आइवार्ट नेपालको अध्यक्षमा इच्छा गुरुङ निर्वाचित

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्षले गरे सपथ ग्रहण

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

एशियन पेन्ट्सद्वारा ‘कलर नेक्स्ट’ आयोजना

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

पाकिस्तानको हिंसात्मक प्रदर्शनमा ८ जनाको मृत्यु

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

दलहरूलाई लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्न आयोगको ताकेता

आयोगले ८२ राजनीतिक दललाई आव २०७८÷८९ को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयसीमाभित्रै पेस गर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

अन्तर्राष्ट्रिय विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, थप सहयोगको आग्रह

अर्थमन्त्री महतलाई विकास साझेदारका प्रतिनिधिले पुँजीगत खर्चमा सुधारदेखि स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, सहुलियतपूर्ण ऋणको पूर्ण उपयोग गर्नेलगायतका सुझाव दिए।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

मुकेशलाई सहिद घोषणा गरिने

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

सवारी दुर्घटनामा तीन जनाको मृत्यु 

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

काजमा खटिएका कर्मचारीलाई ७ दिनभित्रै रमाना लिन निर्देशन

मन्त्रालयले परिपत्र जारी गर्दै ७ दिनभित्र रमान नलिए कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

जेठमा पनि निक्षेपको ब्याजदर यथावत्

बैंकर्स संघले वैशाखमा निक्षेपको ब्याजदर घटाएर एकल अंकमा झारिइसके पनि निक्षेपमा उल्लेख्य सुधार नभएपछि जेठमा पनि यथावत् राख्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

दुई विमान खरिद गर्दै वायुसेवा निगम

नेवानिले प्रादेशिक रुपमा हवाई सेवा सञ्चालन गर्ने उद्देश्यले सहरी क्षेत्रका विमानस्थलमा उडान भर्न सक्ने गरी दुई जहाज खरिद गर्ने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण अन्तिम चरणमा

करिडोर प्रसारण लाइन निर्माण समयमै नसकिए ३०० मेगावाट विद्युत् खेर जाने सम्भावना।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

समस्याग्रस्त दुई सहकारीका बचतकर्ताले पाए रकम

सरकारले समस्याग्रस्त घोषणा गरेका १२ मध्ये कुँवेत बचत तथा ऋण सहकारी र स्ट्यान्डर्ड मल्टिपर्पोज को–अपरेटिभका बचतकर्ताको सबै रकम फिर्ता गरिएको हो। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

सामसङ ग्यालेक्सी ए२४ नेपाली बजारमा, यस्ता छन् विशेषता

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

नक्कली शरणार्थी प्रकरणबारे संसद्‍मा बोल्छु: ओली

नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०

अयोग्य लडाकुलाई दिइने २ लाखमध्ये ५० हजार माओवादी नेताकै गोजीमा : केपी ओली

प्रधानमन्त्री प्रचण्डले बलजफ्ती आफ्ना पार्टी कार्यकर्तालाई रकम बाँड्न छुट्याएको २ लाखमध्ये ५० हजार माओवादी नेतृत्वका मान्छेले गोजीमा राख्ने एमाले नेता ओलीको दाबी। 
नेपाल समय संवाददाता | बिहीबार, वैशाख २८, २०८०