शुक्रबार, साउन २९, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
शुक्रबार, साउन २९, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही माग्दा पक्राउ
नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई सरकार र संसद् मिलेरै सुनपानी छर्किन लागेको दाबीसहित विरोध प्रदर्शनमा उत्रिनेमाथि प्रहरीको धरपकड।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
प्रतिनिधिसभामा तीन मन्त्रालयको खर्च रकम १ रुपैयाँ कायम गर्न माग
प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सांसद आचार्य, सुवा, चौधरी र ढकालले वन, महिला र खेलकुद मन्त्रालयको बजेट १ रुपैयाँ कायम गर्न माग गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
यी हुन् वानएक्स बेट प्रकरणमा पक्राउ परेका कलाकार र युट्युबर
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
कोशीमा संसद् अधिवेशन अन्त्य गरेर अध्यादेशबाट बजेट
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
सवारी दुर्घटनामा तीनको मृत्यु, दुईजना मृत फेला
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
अरुण नदीले कटान गरेपछि जोखिममा तटीय क्षेत्र
माथिल्लो क्षेत्रमा लगातार वर्षा हुँदा अरुण नदीमा पानीको सतह बढेसँगै अस्थायी बाँधको नयाँ बस्तीतिर कटान गरेर बग्न थालेपछि नदी आसपासका बस्तीमा जोखिम।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
शुक्रबारलाई सर्यो प्रस्तावित प्रधानन्यायाधीश कार्कीमाथिको सुनुवाइ
संसदीय सुनुवाइ समितिमा कामु प्रधानन्यायाधीश कार्कीविरुद्ध ३८ उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
वानएक्स–बेट प्रकरणः कलाकार ‘बल्छी ध्रुवे’सहित आठ जना पक्राउ
वानएक्स–बेटमा विज्ञापन गरेको आधारमा सोधीखोजी गर्न बल्छी ध्रुवेसहितका आठ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
पर्यटक प्रहरीलाई सिकाइयो चिनियाँ भाषा
दुई महिनासम्म सञ्चालन भएको पर्यटक प्रहरी भाषा प्रशिक्षणका लागि इमर्जन म्यान्डरिन एकेडेमीले तयार पारेको छुट्टै पाठ्यक्रम अध्यापन गराइएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
नेपाल–युएईबीच श्रम सम्झौता नवीकरण
नेपालले नेपाली श्रमिकका लागि राखेका प्रस्ताव सम्बोधन गर्न युएई तयार।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
भट्टेडाँडा र सिस्नेरी पहिरोले दुई राजमार्ग अवरुद्ध
ललितपुरको भट्टेडाँडामा गएको पहिरोले कान्ति लोकपथ र मकवानपुरको इन्द्रसरोवर सिस्नेरीमा गएको पहिरोले कुलेखानी–सिस्नेरी राजमार्ग अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
खडेरीले कृषि बालीमा असर
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
मुख्यसचिवमा नियुक्त भए डा. बैकुण्ठ अर्याल, बैरागी सुरक्षा सल्लाहकार
प्रशासनिक मुख्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
सीमा विवाद नटुंगिँदा पूर्वाधार निर्माणमा समस्या
यहाँ तीन जिल्लाका भेडी गोठालाले भेडा चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएका थिए। स्थानीय तहको स्थापनापछि निसीखोला गाउँपालिकाले वि.सं २०७५ मा रिगतालको पहचिान गरी प्रचारप्रचार र पूर्वाधार निर्माण गरेको थियो।
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
कञ्चनपुरमा दर्ताबिनै फार्मेसी चलाउने नौ जना भारतीय पक्राउ
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशु मरे
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
अत्यधिक गर्मीले जनजीवन कष्टकर
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
स्याङ्जाको दरौँ खोलामा 'ट्रस ब्रिज' निर्माण
नेपाल समय संवाददाता | बिहीबार, जेठ ३२, २०८०
1997
1998
1999
2000