शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक गतिविधि र अर्थोपार्जनमा पूरै बेखबर रहने मुसहर अब यी क्षेत्रमा चासो बढाउँदै आफ्नो समुदायको पुरानो परिचय फेर्दै गरेका देखिन्छन्।
२०६४ बाट २०८० सालसम्म आइपुग्दा माओवादीको शक्तिमा २७ प्रतिशतले गिरावट भएको छ भने संख्यात्मक हिसाब गर्दा केन्द्रीय कमिटीको संख्या ११ गुणाले वृद्धि गरिएको छ।