बिहीबार, जेठ २८, २०८३

रोल्पा बस दुर्घटना: चार जनाको मृत्यु, १५ घाइते

 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

रोल्पाको बागमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको बस रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते छन्।

National life

मंगलबार दिउँसो १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस सडकबाट करिब ५० मिटर मुनि खसेर दुर्घटनाग्रस्त भएको हो। तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्घटनामा परेको थियो। दुर्घटनामा एक बालक भने भेटिएका छैनन्। प्रहरीले उनको खोजी गरिरहेको छ।

घटनास्थलमा घाइते र मृत्यु भएकाहरुको उद्धार जारी छ। घटनास्थलमा उद्धारका लागि प्रहरीसहित स्थानीय खटिएका छन्। मृतकको पहिचान हुन बाँकी छ।

 

प्रकाशित: Aug 08, 2023| 15:02 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्