बिहीबार, जेठ २१, २०८३

उर्लियो बागमती [पशुपति क्षेत्रका तस्बिर]

बाढी पूर्वानुमान महाशाखाले बिहानै बुलेटिन जारी गर्दै धोबीखोला र बागमतीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको थियो।
 |  मंगलबार, साउन २३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २३, २०८०

सोमबार रातिदेखि आज बिहानसम्म परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका खोलानदी उर्लिएका छन्।

National life

कतिपय क्षेत्रमा बाढी बस्तीमा पसेको छ भने करिडोरका सडक जलमग्न भएका छन्। बिहान ११ बजेसम्म पनि बाढी खासै घटेको छैन। बाढी पूर्वानुमान महाशाखाले बिहानै बुलेटिन जारी गर्दै धोबीखोला र बागमतीमा बाढी आउन सक्ने भन्दै सचेत गराएको थियो।

हेरौं, नेपाल समयका फोटो/भिडियोग्राफर शिरिषमान महर्जनले बागमती क्षेत्रमा खिचेका तस्बिर

Shivam cement

प्रकाशित: Aug 08, 2023| 10:50 मंगलबार, साउन २३, २०८०
प्रतिक्रिया दिनुहोस्