सोमबार, साउन ११, २०८३
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
सोमबार, साउन ११, २०८३
युनिकोड
राजनीति
समाचार
अर्थ
विचार/ब्लग
संवाद
फोटो
खेलकुद
शिक्षा/स्वास्थ्य
प्रविधि
प्रदेश
तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।
साउनको व्यापार घाटा सवा १ खर्ब नजिक
चालू वर्षको पहिलो महिना साउनमा आयात कम भएसँगै व्यापार घाटा घटेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
कार्यव्यवस्थाले तय गर्यो प्रतिनिधि सभा बैठकको कार्यसूची
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
कालीमाटीमा आउन छाड्यो प्याज, कालोबजारी गर्ने १७ जना कारबाहीमा
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
नवजात शिशुलाई बेपत्ता पार्ने ६ जना पक्राउ
ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत १४ असारमा रकम लेनदेन गरी बेपत्ता पारिएको घटनामा संलग्नता रहेको खुलेपछि ६ जनालाई प्रहरी पक्राउमा परेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
अमेरिकाको हवाई राज्यमा डढेलो सल्किँदा ११५ को मृत्यु, ११ सय बेपत्ता
हवाईमा ढूलो डढेलो लागेको दुई सातापछि पनि मृतकबाहेक अझै ११ सय सर्वसाधारण बेपत्ता भएको संघीय जाँच ब्युरो (एफबीआई)ले जनाएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
धादिङ बस दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
कोशीमा एमाले र राप्रपाले गरे संसद् बहिष्कार, अर्को बैठक अनिश्चित
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
निर्माणाधीन पुल भत्किँदा १७ जनाको मृत्यु
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
तिप्लिङमा स्याउ लटरम्मै, बजार झार्न छैन बाटो
भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ। तर, बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ बजार झार्न सकिएको छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
मृतावस्थामा भेटिए चार जना
प्रहरीले गोरखा, पर्सा, सोलु, नवलपरासी पूर्वबाट मृतावस्थाका चार जनालाई फेला पारेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
सत्ता-प्रतिपक्षीबीच दुई बुँदे सहमति, सदन चल्ने
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
एसियाली खेलकुदः नेपाल रग्बीको समूह ‘ए’मा
नेपालले पहिलो खेल फिलिपिन्स तथा दोस्रो खेल हङकङविरुद्ध खेल्नेछ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
पाँच दिनपछि खुल्यो बेनी-जोमसोम सडक
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
व्यापारीलाई कुटेपछि जलेश्वर बजार बन्द
मिटरब्याजपीडितको आन्दोलनमा सहभागीलाई व्यापारी साहको मोटरसाइकलले हानेको निहुँमा विवाद हुँदा कुटिएपछि त्यसको विरोधमा बजारै बन्द।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
स्कुल बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
खोटाङ चित्रुङ तुइचुङवा नगरपालिकाका प्रदीप परियारका छोरा १२ वर्षीय सन्देश सुनामको मंगलबार दिउँसो मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
सिंहदरबार बैठकले खुलाउला संसद्?
सिंहदबारमा लगातार दुई दिनदेखि जारी सर्वदलीय छलफल सहमतिमा टुंगिए करिब चार सातादेखि अवरुद्ध संसद्का दुवै बैठक सुचारु हुनेछन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
लागूऔषधसहित १४ जना पक्राउ
प्रहरीले त्रिभुवन विमानस्थलसहित विभिन्न स्थानबाट १४ अवैध लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ६, २०८०
1706
1707
1708
1709