मंगलबार, जेठ २६, २०८३

डेंगुबाट कञ्चनपुरमा २८ वर्षीय युवकको मृत्यु

 |  मंगलबार, भदौ १२, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १२, २०८०
National life
Shivam cement

कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका २८ वर्षीय हिक्मत खत्रीको डेंगु संक्रमणबाट मृत्यु भएको छ। उपचारका क्रममा खत्रीको कैलालीको धनगढीस्थित नोभा अस्पतालमा मृत्यु भएको हो।

एक साताअघि भारतबाट घर आएका खत्रीलाई अत्यधिक ज्वरो आएपछि उपचारका लागि धनगढी लगिएको थियो। उनी भारतबाटै संक्रमित भएर आएको वा यहाँ फर्केपछि भएको भन्ने खुलेको छैन।

प्रकाशित: Aug 29, 2023| 10:20 मंगलबार, भदौ १२, २०८०
प्रतिक्रिया दिनुहोस्