बिहीबार, साउन ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

युवालाई वर्तमानका हिस्सेदार बनाउन सरकार प्रतिबद्धः प्रधानमन्त्री प्रचण्ड

युवामा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई  सदुपयोग गर्दै राष्ट्र निर्माणमा परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारको काँधमा आएको प्रधानमन्त्री...
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

प्रहरी अधिकृत सरुवा माग्दै हर्क साम्पाङले लेखे गृहलाई चिठ्ठी

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले आफूले भनेको अटेर गरेको बताएर सरुवा माग्दै गृह मन्त्रालयलाई चिठ्ठी लेखेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

गैरीगाउँ हत्याः चारै जनाको शव परीक्षणका लागि शिक्षण अस्पताल लगियो

धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको थियो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

गैरीगाउँ हत्याः चारमध्ये तीन जना एकै परिवारका

गैरीगाउँ सःमिलमा हत्या गरिएका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल,  कुमारकी आमा शुभद्रा भुजेल र २० वर्षीय नवीन राईको सनाखत।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

नौ वर्ष सडकमा बिताएका डाक्टरले पाएको जीवनदान

सुवेदीको अथक प्रयास र चिकित्सकहरुको उपचारले सडकमा माग्नेको अवस्थामा पुगेका वरिष्ठ चिकित्सक पुनः पहिलेजस्तै भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

आज बेलुकी न्युयोर्क जाँदै प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आज बेलुकी अमेरिकाको न्युयोर्क उड्न लागेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

चार जनाको हत्या भएको गैरीगाउँ घटना: चार अभियुक्त पक्राउ

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

पहिलो 'कल्ट फिल्म' कुसुमे रुमाल, जसका गीत अजम्बरी छन्

चलचित्रप्रति युवावर्गको आकर्षण हुने नै भयो। यो चलचित्रले नेपाली समाजलाई दिएको अर्को उपहार भनेको सुमधुर संगीत पनि हो।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

काठमाडौंमा एकै परिवारका तीनसहित चार जनाको हत्या

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

गैरीगाउँमा मध्य राति चार जनाको शव फेला

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

तीन दशकपछि पक्की सडकले ल्याएको खुसी

सडककै कारण अहिले पश्चिम सुर्खेतका किसानले उत्पादन गरेको दूध र तरकारी बजारमा बेच्नका लागि महिलाले पैदल नै बजारसम्म पुगेर बेचेर फर्कनुपर्ने बाध्यता छ।
नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

यस्तो छ आजको राशिफल [२०८० भदौ ३० गते]

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

दसैं खर्चको जोहो

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

खगाल गाउँमा रहेको छोइला ताल

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

यसरी बन्दैछ बेतिनी बाँध

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०

जसले दुई देशलाई छुट्याउँछ

नेपाल समय संवाददाता | शनिबार, भदौ ३०, २०८०