शुक्रबार, साउन १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बंगलादेशमा डेंगुबाट एक हजार बढीको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

असई कार्कीले पेट्रोल पम्पमा एक करोड घोटाला गरेको ठहर

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

मेक्सिकोमा गिर्जाघर भत्किँदा सातजनाको मृत्यु

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

५ दिनमा चीनबाट तस्करी गरिएको १२ किलो सुन बरामद

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

डिजिटल पेन्टसको उपहार योजना

नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

अनुदानको बिउ नफलेपछि किसानले मागे क्षतिपूर्ति

नगरपालिकाले ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराएपछि कृषक हर्षित भएका किसान धान नफलेपछि निरास भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

दाङमा डेंगुु संक्रमणबाट शिक्षकको मृत्यु

डेंगु संक्रमणबाट रोल्पाको माडी गाउँपालिका–२ घर्तीगाउँका ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

गण्डकीमा ६० गर्भवती र सुत्केरीको हवाई उद्धार

हवाई उद्धारबाट सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु हुनबाट जोगिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

डाक्टरलाई सुरक्षा दिन समिति गठन

स्वास्थ्यकर्मीमाथि दैनिक आक्रमण हुन थालेपछि मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

कोरोना खोपको प्रविधि अनुसन्धान गर्ने दुई वैज्ञानिकलाई चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार

आज नोबेल पुरस्कार समितिले वैज्ञानिकद्वय ड्रयु वेसम्यान र क्याटलिन कारिकोलाई मेसेन्जर आरएनए भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

हेटौंडामा बस र विंगर एकापसमा ठोक्किँदा ९ यात्रु घाइते

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–१५ चुरिमाईमा आज बिहान सवारी दुर्घटना हुँदा ९ यात्रु घाइते भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०

कबड्डीमा नेपाललाई एउटा पदक पक्का

आज नेपाली महिला कबड्डी टिमले बंगलादेशलाई ३७–२४ पहिलो खेलमा हराएपछि नेपालको पदक पाउने सम्भावना बलियो बनेको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज १५, २०८०