शुक्रबार, जेठ २२, २०८३

यस्तो रहनेछ दसैंमा मौसम

 |  शुक्रबार, कात्तिक ३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ३, २०८०

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज यो वर्षको दशैंका लागि विशेष मौसम बुलेटिन जारी गरेको छ।

National life

बुलेटिनका अनुसार दशैंको अष्टमी, नवमी र विजया दशमीको दिन सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू्भागमा आंशिकदेखि सामान्य बदली रही एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। साथै दशैंका तीन दिन देशका अधिकांश स्थानमा अधिकतम तथा न्यूनतम तापक्रम सरदरभन्दा थोरै घट्ने देखिन्छ।

प्रकाशित: Oct 20, 2023| 15:17 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्