सोमबार, साउन ४, २०८३

आहा मैतीदेवी [फोटोफिचर]

 |  शुक्रबार, कात्तिक ३, २०८०

शिरिषमान महर्जन

शिरिषमान महर्जन

शुक्रबार, कात्तिक ३, २०८०

बडादसैंको अवसरमा मैतीदेवी मन्दिर झकिझकाउ पारिएको छ। झकिझकाउ मन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ।

मैतीदेवी मन्दिरमा हरेक दिन सन्ध्या आरती पनि हुन्छ। मन्दिर आसपास करिब ५०० मिटरमा सडक बत्तीले रंगीचंगी र झिलिमिली पारिएको छ।

प्रकाशित: Oct 20, 2023| 18:26 शुक्रबार, कात्तिक ३, २०८०
प्रतिक्रिया दिनुहोस्