तत्कालीन बझाङे राजा जयपृथ्वीबहादुर सिंहले बझाङमा खोलेका पाठशाला तत्कालीन शासकले बन्द गरेपछि शिक्षाको उज्यालो सुदूरपश्चिमबाट टाढा रहन पुग्यो। मुलुकमा राजनीतिक परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि विकास हुँदै गएको शिक्षाविद्को बुझाइ छ।
नेपाल समय संवाददाता | सोमबार, असार २५, २०८०