शुक्रबार, जेठ २२, २०८३

एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठको निधन 

मेडिसिटी अस्पतालमा उपचाररत ९४ वर्षीय श्रेष्ठको मंगलबार बेलुकी निधन भएको हो। 
 |  बुधबार, कात्तिक ८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ८, २०८०
National life
Shivam cement

काठमाडौं– एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठ (विष्णुकृष्ण)को निधन भएको छ। मेडिसिटी अस्पतालमा उपचाररत ९४ वर्षीय श्रेष्ठको मंगलबार बेलुकी निधन भएको हो। 

श्रेष्ठ एभरेष्ट बैंकमा २६ वर्षदेखि अध्यक्षको रूपमा रहेका थिए। 

गत ३० असोजमा बसेको बैंकको २९औं वार्षिक साधारण सभाले पनि श्रेष्ठलाई नै अध्यक्षको रूपमा चयन गरेको थियो। ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबीए हुन्। 

प्रकाशित: Oct 25, 2023| 11:05 बुधबार, कात्तिक ८, २०८०
प्रतिक्रिया दिनुहोस्